राजधानी बासीले बलिउड गायिका आस्था गिलसँग नाच्ने अवसर पाए । शनिबार साँझ दरबारमार्गस्थित क्लब प्लाटिनममा आयोजित ‘आस्था गिल लाइभ’ नामक कन्सर्ट शो मार्फत राजधानीवासीले सो अवसर प्राप्त गरेका हुन् ।शनिबार मध्यान्ह ६ बजे त्रिभुवन विमानस्थल अवतरण गरेकी गायिका गिल कन्सर्टमा भने मध्यराति १२ बजे मात्र प्रस्तुत भएकी थिइन् । क्रप टप र रातो रङको पाइटमा ‘म पानी पानी हो गई’ गीत गाउँदै प्रस्तुत भएकी गिलले करिब तीन ३ घन्टा स्टेजमा आफ्ना ननस्टप गीत संगीतबाट दर्शक नचाइन् ।‘म पान