काठमाडौं आइपुगिन् भारतीय गायिका असीस कौर

२३ पुस, काठमाडौं । भारतीय गायिका असीस कौर नेपाल आएकी छन् । उनी शुक्रबार दिउँसो काठमाडौं आइपुगेकी हुन् । असीसले शनिबार काठमाडौंको क्लब प्लेटिनमा आयोजना हुने ‘राता लम्बिया नाइट विथ असीस कौर’ कन्सर्टमा दर्शकलाई झुमाउनेछिन् । फेलिज इन्टरनेशनल इभेन्टले यो कार्यक्रम आयोजना गर्न लागेको हो । गायिका असीसले गाएको ‘राता लम्बिया’ बोलको गीतलाई दर्शक-स्रोताले निक्कै […]

सम्बन्धित सामग्री

काठमाडौं आइन् भारतीय गायिका असीस

काठमाडौं–बलिउड गायिका असीस कौर नेपाल आएकी छन् । दरबारमार्गको क्लब प्लाटिनममा शनिबार हुने ‘राता लम्बिया नाइट विथ असीस कौर’ कन्सर्टका लागि उनी नेपाल आएकी हुन् । फेलिज इन्टरनेशनल इभेन्टको आयोजनामा हुने कन्सर्टमा उनले ‘राता लम्बिया’, ‘भे माही’, ‘बन्देया रे बन्देया’, ‘तेरे बिन’, ‘आँख लड जावे’ लगायतका गीत सुनाउनेछिन् । आयोजक साहिल खानले नेपाली दर्शकको बलिउड […]

काठमाडौंमा असीम कौर र याबेश थापाको कन्सर्ट

काठमाडौं : बलिउड गायिका असीस कौर नेपाल आउने भएकी छिन्। उनी पुस २३ गते दरबारमार्गमा रहेको क्लब प्लेटिनममा आयोजना हुने ‘राता लम्बिया नाइट वीथ असीस कौर’ कन्सर्टका लागि नेपाल आउन लागेकी हुन्। फेलिज इन्टरनेशनल इभेन्टले कन्सर्टको आयोजना गर्न लागेको हो।  आयोजक संस्थाका सिइओ शाहिल खानले भने,‘विश्वमा नेपाल कोरोनाको कहरबाट मुक्त हुँदै…

भारतीय गायिका असीस कौर कन्सर्टका लागि नेपाल आउने

१२ पुस, काठमाडौं । चर्चित भारतीय गायिका असीस कौरको काठमाडौंमा कन्सर्ट हुने भएको छ । असीसको आगामी जनवरी ८ मा काठमाडौंको दरबारमार्गस्थित क्लब प्लेटिनममा ‘राता लम्बिया नाइट विथ असीस कौर’ कन्सर्ट हुने आयोजक फेलिज इन्टरनेशनल इभेन्टले जनाएको छ । नेपाली दर्शकको बलिउड सेलिब्रेटी भेट्ने चाहना पूरा गर्न यो कार्यक्रम आयोजना गर्न लागिएको इभेन्टका सीईओ शाहिल […]