बलिउड गायिका आस्था गिलको काठमाडौंमा प्रस्तुति

बलिउड गायिका आस्था गिल आगामी वैशाख २४ गते शनिबार अर्थात् मे ७ मा राजधानीमा गुञ्जिने भएकी छन् । उनले ‘आस्था गिल लाइभ’ कार्यक्रममार्फत आफ्ना लोकप्रिय हिट नम्बरबाट दर्शक नचाउने भएकी हुन् ।दरबारमार्गस्थित क्लब प्लाटिनमले उनलाई सांगीतिक कार्यक्रम सहित प्रस्तुत गर्न लागेको हो । युहान इन्टरनेसनल इभेन्ट, फेलिज, एमी इन्टरटेनमेन्ट र क्लब प्लाटिनमले संयुक्त रुपमा कार्यक्रमको आयोजना गर्न लागेको हो ।कार्यक्रमको आयोजकले अग्रिम टिकट बुकिङ खुला गरेका छन् । टिकटको मुख्य लागि १ हजार र भीआइपीका लागि २

सम्बन्धित सामग्री

सुमन र सलिना सर्वोत्कृष्ट गायक गायिका घोषित

काठमाडौं– दोस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्ड २०८० मा गायक सुमन परियार र गायिका सलिना नेपाली सर्वोत्कृष्ट गायक गायिका घोषित भएका छन् । सुमनको टिकटक भाइरल र सलिनाको रुपै सलल गीतबाट सर्वोत्कृष्ट तीज दोहोरी गीतबाट दुवैजना घोषित भएका हुन् । त्यस्तै गायिका सुमित्रा कोइराला सर्वोत्कृष्ट मौलिक गायिका घोषित भइन् । गायिका कोइराला ‘घन्किसक्यो मादलु’ बोलको […]

गायिका खरेलको ‘जहाँ तिमी अनि म’

गायिका सिम्पल खरेलको स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘जहाँ तिमी अनि म’ सार्वजनिक भएको छ । प्रेमिल शैलीको गीतमा विष्णुबाबु देवकोटाको शब्द रहेको छ भने लोकप्रिय संगीतकार टीका दाहालले संगीत दिएका...

म्हेन्दोमाया गायिका पाख्रिन सम्मानित

म्हेन्दोमाया भाका संरक्षणमा समर्पित गायिका रमला पाख्रिन सम्मानित भएका छिन् ।

रहस्यमय बन्यो गायिका सुनारको मृत्यु प्रकरण

काठमाडौँ, १२ असार । लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरण रहस्यमय बनेको छ । सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएको भनिएको ‘सुसाइट नोट’भन्दा घटना प्रकृति फरक देखिएपछि प्रहरीले गायिका सुनारको मृत्यु प्रकरणबारे गम्भीररुपमा अनुसन्धान थालेको छ । गायिका सुनार काठमाडौँको बाँनियाटारस्थित आफ्नै कोठामा शनिबार मृत भेटिएको प्रहरीले जनाएको छ । शुक्रबार राति गायिका सुनारको फेसबुकबाट आफूलाई […]

गायिका मञ्जु पौडेललाई मातृशोक

गायिका तथा उद्घोषिका मञ्जु पौडेललाई मातृशोक परेको छ । उनकी आमा भगवती ज्ञवालीको शनिबार निधन भएको हो । मञ्जुकी आमा केही महिनायता बिरामी थिइन् । गायिका मञ्जुले बिरामी आमाको विशेष रेखदेख र उपचार गराइरहेकी थिइन् । यसवर्षको दशैं पनि गायिका मञ्जुले अस्पताल पुगेर बिरामी आमासँगै मनाएकी थिइन् । जुन भिडियो मञ्जुले सामाजिक सञ्जालमा समेत शेयर […]

रिहाना बनिन् विश्वकै धनी गायिका

विश्व चर्चित गायिका रिहाना विश्वकै धनी गायिका बनेकी छिन् । विश्वका धनाढ्य तथा सेलिब्रिटीहरुको सम्पत्ती सार्वजनिक गर्दै आएको ‘फोब्र्स’ म्यागेजिनले बुधबार सार्वजनिक गरेको विवरण अनुसार, रिहानाको सम्पत्ती १.७ विलियन डलर रहेको बताइएको छ । तर, रिहानाले यति धेरै सम्पत्ती गीत गाएर मात्र कमाएकी होइनन् । रिहानाको सम्पत्ती जोडिनमा उनको कपडा र ब्यूटी सामाग्रीको व्यापार पनि […]

गायिका लासिमित राईको निधन

गायिका लासिमित राईको निधन भएको छ । कोरोना भाइरस संक्रमणका कारण गायिका राईको निधन भएको संगीतकार आनन्द राईले सामाजिक संजाल मार्फत सार्वजनिक गरेका छन् ।‘लब्ध प्रतिष्ठित गायिका आदरणीय लासिमित राई लेप्चा दिदीको असामयिक मृत्युको दुःखद खबरले मन भावह्विवल भएको छ । पीडाको वोध भएको छ’ आनन्दले सामाजिक संजालमा लेखेका छन् ‘केही महिनाअघि मात्रै भिनाजु बित्नु भएको खबरले आश्चर्यमय परेको थिएँ । त्यसपछि एकचोटि मात्रै कुरा हुन सक्यो । त्यो नै अन्तिम कुराकानी भयो ।’गायक अशोक मुकारुङले गायिका

आमा बनिन् गायिका श्रेया घोषाल

भारतीय गायिका श्रेया घोषाल आमा बनेकी छन्। ३७ बर्षीया गायिकाले शनिबार छोरालाई जन्म दिएकी हुन् । गायिका घोषालले सामाजिक संजाल मार्फत यो खुसी सबैमाझ शेयर गरेकी छन्।...