दरबारमार्गमा दर्शक नचाउन बलिउड गायिका नेपालमा

बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आएकी छन् । शनिबार दरबारमार्गमा रहेको क्लब प्लेटिनमा आयोजना हुने ‘राता लम्बिया नाइट वीथ आसीस कौर’ कन्सर्टका लागि उनी नेपाल आएकी हुन् । फेलिज इन्टरनेशनल इभेन्टले आयोजना गरेको कन्सर्टमा उनले आफ्नो चर्चित गीत ‘राता लम्बिया’, ‘भे माही’, ‘बन्देया रे बन्देया’ र ‘तेरे बिन’, ‘आख लड जावे’ लगायत मार्फत दर्शक नचाउनेछिन् ।नेपाली दर्शकको बलिउड सेलिब्रेटी भेट्ने र सँगै नाच्ने चाहना पुरा गर्न कार्यक

सम्बन्धित सामग्री

दीपाको गीतमा झुमे दर्शक

पोखरा । गायिका दीपानारायण झाको गीतमा पोखरेली दर्शक झुमका छन् । माघे सक्रान्तिको पूर्व सन्ध्यामा पोखरा सभागृहमा भएको कार्यक्रममा सयौंको संख्यामा संगीतप्रेमी उपस्थित थिए । माघे सक्रान्तिको पूर्व सन्ध्यामा हार्मोनीपोखराले आयोजना गरेको ‘रारा टेस्ट अफ हार्मोनी’मा गायिका दीपानारायण झाका गीतहरु दर्शकले प्रत्यक्ष सुन्ने अबसर पाए । गायिका झाले उक्त सांगीतिक कार्यक्रममा आफ्ना पुराना गीत प्रस्तुत […] The post दीपाको गीतमा झुमे दर्शक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मुन्द्रेले अमेरिकामा हसाए दर्शक

हास्य कलाकार जीतु नेपाल 'मुन्द्रे'ले अमेरिकामा दर्शक हसाएका छन् । उनले डिसी महानगर क्षेत्रमा शनिबारका दिन केसी डान्स सेन्टरद्वारा आयोजित ‘कलिउड नाइट २०२२’ कार्यक्रममा आफ्नो प्रस्तुति मार्फत दर्शक हसाएका हुन् ।खचाखच भिड रहेको कार्यक्रममा बिशेष आकर्षण नै मुन्द्रे भएका थिए ।  अमेरिकामा जन्मेका बालबालिकाको प्रस्तुति समेत रहेको कार्यक्रममा मुन्द्रेले २–४ वटा प्रस्तुति गरेका थिए, भने उनको प्रस्तुतिलाई दर्शकले औधी मन पराए ।कार्यक्रम लोकगायक प्रेमराजा महत, गायिका शान्ति भण

अष्ट्रेलियामा लक्ष्मी आचार्यले नचाइन् दर्शक

गायिका लक्ष्मी आचार्यले अष्ट्रेलियामा दर्शक नचाएकी छन् । सुदूरपश्चिम समाज अष्ट्रेलियाले आयोजना गरेको ‘गौरा पर्व’ मा उनले आफ्ना लोकप्रिय गीतसंगीत मार्फत त्यहाँका दर्शक नचाउन सफल भएकी हुन् । कार्यक्रममा उनले आफ्ना ‘भेना साली’, कोडा लगायत करिब आधा दर्जन गीत प्रस्तुत गरेकी थिइन् । नेपालको सुदूरपश्चिम क्षेत्रको महत्वपूर्ण धार्मिक एवम् सांस्कृतिक पर्व गौरा पर्वको अवसरमा सिड्नीको अलवा पार्कमा ‘गौरा पर्व’ कार्यक्रम आयोजना भएको थियो । कार्यक्रममा चर्चित देउडा गायक

बलिउड गायिका आस्थाले नचाइन् दरबारमार्गमा दर्शक

राजधानी बासीले बलिउड गायिका आस्था गिलसँग नाच्ने अवसर पाए । शनिबार साँझ दरबारमार्गस्थित क्लब प्लाटिनममा आयोजित ‘आस्था गिल लाइभ’ नामक कन्सर्ट शो मार्फत राजधानीवासीले सो अवसर प्राप्त गरेका हुन् ।शनिबार मध्यान्ह ६ बजे त्रिभुवन विमानस्थल अवतरण गरेकी गायिका गिल कन्सर्टमा भने मध्यराति १२ बजे मात्र प्रस्तुत भएकी थिइन् । क्रप टप र रातो रङको पाइटमा ‘म पानी पानी हो गई’ गीत गाउँदै प्रस्तुत भएकी गिलले करिब तीन ३ घन्टा   स्टेजमा आफ्ना ननस्टप गीत संगीतबाट दर्शक नचाइन् ।‘म पान

बलिउड गायिका आस्था गिलको काठमाडौंमा प्रस्तुति

बलिउड गायिका आस्था गिल आगामी वैशाख २४ गते शनिबार अर्थात् मे ७ मा राजधानीमा गुञ्जिने भएकी छन् । उनले ‘आस्था गिल लाइभ’ कार्यक्रममार्फत आफ्ना लोकप्रिय हिट नम्बरबाट दर्शक नचाउने भएकी हुन् ।दरबारमार्गस्थित क्लब प्लाटिनमले उनलाई सांगीतिक कार्यक्रम सहित प्रस्तुत गर्न लागेको हो । युहान इन्टरनेसनल इभेन्ट, फेलिज, एमी इन्टरटेनमेन्ट र क्लब प्लाटिनमले संयुक्त रुपमा कार्यक्रमको आयोजना गर्न लागेको हो ।कार्यक्रमको आयोजकले अग्रिम टिकट बुकिङ खुला गरेका छन् । टिकटको मुख्य लागि १ हजार र भीआइपीका लागि २

रचना र अस्मिताको गीतमा नाचे धरानका दर्शक

रचना रिमाल, एकदेव लिम्बु, अस्मिता अधिकारी लगायत करिब आधा दर्जन बढी गायक गायिकाले सांगीतिक तालमा धराने दर्शक नचाएका छन् । ‘नेपाल आइस मनोरञ्जन धमाका २०२२’ नामक कन्सर्टमा गायक गायिकाले आफ्ना गीत प्रस्तुत गर्दा दर्शक खुसीले झुमेका देखिन्थे । युवापुस्ता माझ प्रिय गायिका रचना रिमालले कार्यक्रममा ‘फोटो फिरिममा’, ‘सम्झिने पानी छम्किने’, ‘उनको प्रित’ लगायतका आधा दर्जन गीत गाएका दर्शक रिझाएकी थिइन् । यस्तै, नेपाल आइडल सिजन २ को थर्ड रनरअपको विजेता गायिक

काठमाडौं आइपुगिन् भारतीय गायिका असीस कौर

२३ पुस, काठमाडौं । भारतीय गायिका असीस कौर नेपाल आएकी छन् । उनी शुक्रबार दिउँसो काठमाडौं आइपुगेकी हुन् । असीसले शनिबार काठमाडौंको क्लब प्लेटिनमा आयोजना हुने ‘राता लम्बिया नाइट विथ असीस कौर’ कन्सर्टमा दर्शकलाई झुमाउनेछिन् । फेलिज इन्टरनेशनल इभेन्टले यो कार्यक्रम आयोजना गर्न लागेको हो । गायिका असीसले गाएको ‘राता लम्बिया’ बोलको गीतलाई दर्शक-स्रोताले निक्कै […]

‘चोली मैलै भो’ भन्दै भुमिकाले नचाइन् क्यानडाका दर्शक

चर्चित लोक गायिका भुमिका गिरीले क्यानडाको दर्शक नचाएकी छन् । अंग्रेजी नयाँ वर्षको अवसर पारेर क्यानडाको ग्र्यान्ड तेज ब्याङ्केट हलमा शनिबार साँझ आयोजित ‘च्यारिटी नेपाल नाइट’ सांगीतिक कार्यक्रममा आफ्ना नयाँ तथा पुराना गीत संगीतबाट दर्शक नचाउन सफल भएकी हुन् ।‘हङकङको चुरोट गोरखपुरको सलाई’ बोलबाट आफ्नो गायन सुरु गरेकी गिरीले ‘नरिसाउ न कान्छु’, ‘सररर आउ माया मिनिबस चढेर’, ‘चोली  मैलै भो’ लगायत आधा दर्जन गीत प्रस्तुत गरेकी थिइन् । का

बलिउडकी गायिका असीस कौरले काठमाडौका दर्शक नचाउने

काठमाडौँ । बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आउने भएकी छन् । यही जनवरी ८ मा दरबारमार्गमा रहेको क्लब प्लेटिनममा आयोजना हुने ‘राता लम्बिया नाइट वीथ आसीस कौर’ कन्सर्टका लागि उनी नेपाल आउने भएकी हुन् । फेलिज इन्टरनेशनल इभेन्टले कन्सर्टको आयोजना गर्न लागेको हो । नेपाली दर्शकको बलिउड सेलिब्रेटी भेट्ने र सँगैनाच्ने चाँहना पुरा गर्न […] The post बलिउडकी गायिका असीस कौरले काठमाडौका दर्शक नचाउने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

भाईरल गायिका समिक्षा अधिकारीको स्वरमा ‘मेरो जस्तो माया तिमीलाई’ सार्वजनिक

काठमाडौं । पछिल्लो समयकी चर्चित अनि भाईरल गायिका समिक्षा अधिकारीको स्वरमा सेन्टिमेन्टल गीत ‘मेरो जस्तो माया तिमीलाई’ सार्वजनिक भएको छ । प्रायः लोक दोहोरी शैलीका गीतहरुमा जम्दै र दर्शक श्रोताले मन पराउँदै आएकी समिक्षाका सेन्टिमेन्टल गीतहरु भने कमै सुन्न पाईन्छ । सानै उमेरमा थुप्रै गीतहरुमा स्वर भर्न सफल समिक्षाले हरेक शैलीका गीतहरु गाउन सक्छिन तर, […]