चर्चित लोक गायिका भुमिका गिरीले क्यानडाको दर्शक नचाएकी छन् । अंग्रेजी नयाँ वर्षको अवसर पारेर क्यानडाको ग्र्यान्ड तेज ब्याङ्केट हलमा शनिबार साँझ आयोजित ‘च्यारिटी नेपाल नाइट’ सांगीतिक कार्यक्रममा आफ्ना नयाँ तथा पुराना गीत संगीतबाट दर्शक नचाउन सफल भएकी हुन् ।‘हङकङको चुरोट गोरखपुरको सलाई’ बोलबाट आफ्नो गायन सुरु गरेकी गिरीले ‘नरिसाउ न कान्छु’, ‘सररर आउ माया मिनिबस चढेर’, ‘चोली मैलै भो’ लगायत आधा दर्जन गीत प्रस्तुत गरेकी थिइन् । का