नारायणहिटीमा बतास समूहले निर्माण गरेका संरचना अलपत्र

अदालतको फैसला कुर्दै नारायणहिटी दरबार संग्रहालय विकास समिति बतास समूहले नारायणहिटी दरबार क्षेत्रमा निर्माण गरेका अवैध संरचना एक वर्षदेखि अलपत्र छन् । दरबारको संवेदनशील क्षेत्रमा कानुनविपरीत संरचना निर्माण भएको भन्दै तत्कालीन संस्कृति...

सम्बन्धित सामग्री

ठेकेदारको लापरबाहीले पुल निर्माण अलपत्र

दैलेख । महावु गाउँपालिका वडा नं ४ र ५जोड्नलाई रबट खोलामा निर्माणाधीन पक्की पुल ठेकेदारको लापरबाहीले अलपत्र परेको छ । ६ पटकसम्म परिपत्र गर्दा विभिन्न बहाना बनाउँदै ठेकेदार कम्पनीले गरेको लापरबाहीका कारण पुल बन्न नसकेको हो । खोलाको एकातिर पुलको केही संरचना तयार पारेर यसै छाडिएको छ । पुल निर्माणका लागि २०७८ सालमै ३ करोड […] The post ठेकेदारको लापरबाहीले पुल निर्माण अलपत्र appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

संरचना घटाएर पहिरो नियन्त्रणपछि मात्र

जाजरकोट– छेडागाड नगरपालिकाको नगर अस्पताल भवन निर्माणकार्यले निरन्तरता पाउने भएको छ । पहिरोका कारण अलपत्र बनेको १५ शैयाको अस्पताल भवनका केही संरचना घटाएर निर्माण गर्ने सहमति भएपछि निर्माणकार्य सुरु हुने भएको इन्जिनियर प्रेम केसीले बताए । भवन निर्माणको एक वर्ष म्याद थपेर आवासको संरचना निर्माण नगर्ने गरी सोवापतको बचेको झण्डै दुई करोड रकमबाट पहिरो नियन्त्रण […]

बजेट अभावमा च्याँग्रा स्रोत केन्द्र अलपत्र

हिमाली जिल्ला मुगुको उतरपूर्वी क्षेत्रमा रहेको मुगम कामारोग गाउँपालिकामा रहेको च्याँग्रा स्रोत केन्द्र बजेट अभावमा अलपत्र परेको छ । कर्णाली प्रदेश सरकार भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पशुपन्छी बिकास निर्देशनालय सुर्खेतले ३ वर्ष पहिला निर्माण गरिएको च्याँग्रा स्रोत केन्द्रको करोडौं मूल्यका भवनहरु बजेट अभावमा प्रयोग बिहीन रहेका छन् । सरकारले संघीयताको संरचना स्थापना पछि […]

बन्दै गरेको भवनको जमिन भासिएपछि अलपत्र छ पर्वत अस्पताल निर्माण कार्य

पर्वत : नयाँ भौतिक संरचना निर्माण गरेर १५ शय्या क्षमताबाट ५० शय्या क्षमतामा रूपान्तरण गर्ने गरी पर्वत अस्पतालमा आधुनिक भवन निर्माणको काम चलिरहेको छ। २८ करोड बजेट विनियोजन भएपछि सहरी विकास कार्यालय बागलुङमार्फत गोरखा कन्स्ट्रक्सनले भवन निर्माणको काम गरिरहेको छ।अस्पतालमा बन्ने भवनलाई ब्लक ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र ‘इ’ गरेर काम अगाडि बढेकोमा ‘इ’ ब्लकको काम अझै पनि बाँकी रहेको छ। कालीगण्डकी नदी किनारमा रहेको भिर नजिकतर्फ रहेको &ls

जैविक मल तथा विसादी उत्पादन उद्योग अलपत्र

भेरी नगरपालिका–१३ कुदुमा निर्माण भएको जैविक मल तथा जैविक विसादी उत्पादन उद्योग अलपत्र परेको छ ।प्रदेश सरकारको ५० लाख र कर्णाली वायोइनर्जी एण्ड आर्गानिक फर्टिलाइजर प्रालिले ५० लाख रुपैयाँसहित निर्माण थालेको जैविक मल तथा जैविक विसादी उत्पादन उद्योग अलपत्र परेको हो । आर्थिक वर्ष २०७७/०७८ को कर्णाली प्रदेशको बजेटबाट उक्त संरचना निर्माण भए पनि त्यहाँ […]

भवनको रङ खुइलिसक्यो, गेटामा मेडिकल कलेज अन्योलमै

१८ माघ, धनगढी । ६०० शय्याको अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्यसहित कैलालीको गेटामा निर्माण भएको संरचना दुई वर्षदेखि अलपत्र छ । तर सरकारले यहाँ मेडिकल कलेज सञ्चालनका लागि आवश्यक कानुन नबनाउँदा संरचना जीर्ण हुँदै गएका छन् । ‘प्रयोगमा नआएपछि भौतिक संरचनाहरु जीर्ण बन्ने रहेछन् । भवनहरुको रंग खुइलिन थालिसक्यो, भित्तामा जालोहरु लागिसके’, पूर्वाधार […]

गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम अलपत्र

खोटाङ – खोटाङको ऐंसेलुखर्क गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम अलपत्र परेको छ। निर्माण कम्पनी रुजन–जगदम्बा–भुवनेश्वरी एण्ड वैभव जेभी, नयाँ बानेश्वर काठमाडौँका प्रतिनिधिले भवनको ‘नक्कली’ ल्याब रिपोर्ट बनाएको विषय बाहिरिएपछि प्रशासनिक भवन निर्माणको काम अलपत्र परेको हो। गुणस्तर अनुसन्धान तथा विकास केन्द्र ललितपुरले २०७८ असारमा ‘प्रशासनिक भवनको संरचना निर्माणका क्रममा सम्झौता अनुसारको गुणस्तर कायम नगरेको’ औँल्याए […]

चावहिलको मालपोत : आफ्नो भवन १० वर्षदेखि अलपत्र, भाडामा मासिक सवा २ लाख खर्च

काठमाडौं :  धोबीखोला करिडोर हुँदै पहेँलो पुलको घुम्ती कटेपछि देखिन्छ रातो रंग लगाएको एउटा नयाँ भवन। लगाएको रंग पनि खुइलिएको छ। झ्यालढोका ह्वाङ्गै छन्। भवनको पर्खाल भत्किँदै गएको छ। लामो समयदेखि अलपत्र भवन देख्ने जोकोही सर्वसाधारण ‘यो कसको घर होला?’ ‘केका लागि बनेको होला?’ भनी जिज्ञासा राख्ने गर्छन्।यो निर्माणाधीन भवन मालपोत कार्यालय चावहिलको हो। तर,यो १० वर्षदेखि प्रयोगविहीन छ। भवनको सबै संरचना निर्माण कार्य सकिइसकेको छैन। नयाँ भवनको गेट बनेको छैन। नेप

ऐसेलुखर्कको प्रशासनिक भवन निर्माण अलपत्र

खोटाङ । ऐसेलुखर्क गाउँपालिकाको निर्माणाधीन प्रशासनिक भवनको ठेक्का सम्झौता रद्द गरिएको छ । प्रशासनिक भवन निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीले नक्कली रिपोर्ट बनाएर बुझाएपछि गाउँपालिकाले ठेकेदार कम्पनीसँगको ठेक्का सम्झौता रद्द गरेको हो । ललितपुरस्थित गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले ‘प्रशासनिक भवनको संरचना निर्माणका क्रममा सम्झौताअनुसारको गुणस्तर कायम नगरेको’ औँल्याए पनि ठेकेदार कम्पनी रुजन–जगदम्बा–भुवनेश्वरी एन्ड बैभव […]