संरचना घटाएर पहिरो नियन्त्रणपछि मात्र

जाजरकोट– छेडागाड नगरपालिकाको नगर अस्पताल भवन निर्माणकार्यले निरन्तरता पाउने भएको छ । पहिरोका कारण अलपत्र बनेको १५ शैयाको अस्पताल भवनका केही संरचना घटाएर निर्माण गर्ने सहमति भएपछि निर्माणकार्य सुरु हुने भएको इन्जिनियर प्रेम केसीले बताए । भवन निर्माणको एक वर्ष म्याद थपेर आवासको संरचना निर्माण नगर्ने गरी सोवापतको बचेको झण्डै दुई करोड रकमबाट पहिरो नियन्त्रण […]