स्थिर देखियो नेप्से परिसूचक, १४ अर्ब माथिको सेयर कारोबार

२४ साउन, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक स्थिर देखिएको छ । कारोबार खुलेसँगै सामान्य उचारचढाव देखिएको बजार कारोबार बन्द हुँदा ०.०२ प्रतिशतले बढ्यो । ०.०२ प्रतिशतले बजारले बढ्दा नेप्से परिसूचक ३ हजार १ सय ०८ दशमलव १२ अंकमा रोकिएर हरियो देखियो । समग्रमा बजार हरियो देखिए पनि केही समूहगत […]

सम्बन्धित सामग्री

नेप्से परिसूचक बढ्यो, कारोबार रकम भने घट्यो

काठमाडौँ । मंगलबार नेप्से परिसूचक २.३३ अङ्क बढेको छ । तर, कारोबार रकम भने घटेको छ । गत कारोबार दिन एक अर्ब २६ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज कारोबार रकम २४ करोड ७१ लाख रुपैयाँ घटेको हो । आज २२६ धितोपत्रको २९ लाख १४ हजार ५०५ कित्ता सेयर एक अर्ब एक करोडमा खरिद–बिक्री भएको […]

झिनो अंकले ओरालो लाग्याे नेप्से परिसूचक

काठमाडाैँ- सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ०.३६ अंकले ओरालो लागेर दुई हजार ४० दशमलव ७० मा सीमित भएको हाे। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२८ अंकले उकालो लागेर तीन सय ९४. ६७ मा पुगेको छ। कुल दुई सय २० […]

नेप्से परिसूचक ५६ अंकले बढ्यो, २ अर्ब २६ करोडको सेयर कारोबार

२८ वैशाख, काठमाडौं । साताको चौंथो कारोबार दिन बुधबार पनि सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक ५६ दशमलव ०६ अंकले उकालो लागेर २ हजार ३ सय ६९ दशमलव ०६ अंकमा पुगेको हो । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक गर्ने सेन्सेटिभ इन्डेक्स पनि ९ दशमलव ५२ अंकले बढेको छ । […]

नेप्से परिसूचक दोहोरो अंकले घट्यो, २ अर्बको मात्रै कारोबार

९ चैत, काठमाडौं । बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक २० दशमलव ३४ अंकले घटेर २ हजार ६ सय ३० दशमलव ३६ अंकमा झरेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४ दशमलव २२ अंकले घटेर ४९५ दशमलव ११ अंकमा झरेको छ । नेप्से परिसूचक […]

दोहोरो अंकले घट्यो नेप्से परिसूचक

२५ फागुन, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक बुधबरा पनि दोहोरो अंकले घटेको छ । बुधबार नेप्से परिसूचक ३० दशमलव २९ अंकले घटेर २५ सय १४ दशमलव ६५ अंकमा झरेको झरेको छ । साताको पहिलो दिन आइतबारदेखि नै बजार घट्ने क्रममा छ । नेप्से परिसूचक घट्दा कारोबार रकम पनि कम देखिएको छ । कारोबार […]

नेप्से परिसूचक घट्दा कारोबार रकम भने बढ्यो

काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार १०.८३ अंकले ओरालो लागेको छ । आइतबार ओरालो लागेर २ हजार ९२०.५१ मा ओर्लिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०६ अंकले बढेर ५४३.८० मा सीमित भएको छ । कुल २ सय ३२ कम्पनीको १ करोड ४७ लाख ४ हजार २ सय […] The post नेप्से परिसूचक घट्दा कारोबार रकम भने बढ्यो appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा

१९ साउन, काठमाडौं । सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । मंगलबार विहान कारोबार सुरु भएसँगै नेप्से परिसूचक बढ्न तालेको थियो । कारोबार सुरु भएको ९ मिनेटमा नै नेप्से परिसूचक बढेर ३ हजार १ सय बिन्दु नाघेको थियो । यो नेपाली सेयर बजारको इतिहासमै उच्च अंक हो । तीव्र उचारढवाका बिच […]

नेप्से परिसूचक ५२ अंकले घट्याे

काठमाडौँ । सोमबार ३ हजार भन्दा माथि पुगेर नयाँ रेकर्ड कायम भएको सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार भने ३ हजार भन्दा तल झरेको छ । आज प्रिओपन सेसनमा नै ३२ अंकले घटेको नेप्से परिसूचक कारोबार खुला भएसँगै पनि ओरालो लागेको थियो । बजार बन्द हुँदा नेप्से परिसूचक ५२.४१ अंकले घटेर २ हजार ९ सय […]

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो, कारोबार रकम ७ अर्ब माथि

१९ चैत, काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १२ दशमलव ८८ अंकले बढेर २ हजार ६ सय ३१ दशमलव ८९ अंकमा पुगेको छ । क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ८३ अंकले बढेर ४ सय ६६ दशमलव ४२ […]

नेप्से परिसूचक बढ्दा पनि बैंकका लगानीकर्ताले किन गुमाए ?

८ माघ, काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार नेप्से परिसूचक करिब ३२ अंकले बढ्यो । सेयर कारोबार मापक नेप्से परिसूचक बढेर नेपाली सेयरमा नयाँ रेकर्ड बन्यो । नेप्से परिसूचक २ हजार ३ सय ७४ दशमलव ६४ अंकमा पुगेर बन्द भएको छ । जुन हाल सम्मकै उच्च हो । समग्रमा बजार उर्लिए पनि धेरै कम्पनीका सेयर […]