नेप्से उच्च अंकले बढ्दा यी कम्पनीको कारोबार सर्वाधिक

काठमाडौं, १६ कात्तिक । शेयर बजारमा आज ६ अर्ब बढीको शेयर कारोबार भएको छ । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि बृद्धि भएको छ। आज सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकको कारोबार भएको नेप्सेले जनाएको छ । कम्पनीको आज ४६ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । यसैगरी, कामना सेवा विकास बैंकको आज २२ करोड १६ […]

सम्बन्धित सामग्री

सेयर बजारमा ९० कम्पनीको मूल्य बढ्दा १५० को घट्यो

८ फागुन, काठमाडौं । मंगलबार सेयर बजारमा अधिकांश कम्पनीको मूल्यमा गिरावट आएको छ । जम्मा ९० कम्पनीको मूल्य बढ्दा १५० को घटेको छ भने ९ को स्थिर रह्यो । समग्र बजारको परिसूचक नेप्से  १.७६ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २०३३ अंकमा कायम भएको छ । दिनभर कुल ३ अर्ब ११ करोडको कारोबार […]

१८ अङ्कले बढ्यो नेप्से

काठमाडौँ । आज (सोमबार) सेयर बजारको परिसूचक नेप्से १८ अङ्कले बढेको छ । १८.०७ अङ्क बढेसँगै नेप्से २६३४ अङ्कमा कायम भएको छ । कारोबार रकम पनि सामान्य बढेको छ । दुई अर्ब ५९ करोडको कारोबार भयो । यसअघि आइतबार २ अर्ब २७ करोडको भएको थियो । कुल १५६ कम्पनीको मूल्य बढ्दा ३१ को घट्यो भने […]

आज यी कम्पनीको कारोबार सर्वाधिक

काठमाडौं, २९ फागुन । नेप्से परिसुचक १ सय अंकले बढ्दा ४ अर्ब बढीको कारोबार भएको छ। आज सबैभन्दा धेरै शिवस कम्पनीको कारोबार धेरै भएको छ । आज कम्पनीको ३४ करोड बढीको कारोबार भएको हो । त्यस्तै, अपि पावर कम्पनीको ३० करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेप्सेको अनुसार आज कम्पनीको ५१० रुपैयाँ […]

२९ सयमुनि ओर्लियो नेप्से, १६५ कम्पनीको मूल्य घट्यो

काठमाडौँ । आज (बुधबार) सेयर बजारको परिसूचक नेप्से २९ सयमुनि ओर्लिएको छ । ३८.३५ अङ्क घटेर परिसूचक २८९८ अङ्कमा कायम भएको हो । दिनभर जम्मा ६ अर्ब २ करोडको कारोबार भयो । हिजो (मंगलबार) ८ अर्ब ४४ करोडको कारोबार भएको थियो । आज २० कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको मूल्य भने घटेको छ । […]

५.८४ अङ्कले घट्यो नेप्से , ७२ कम्पनीको मूल्य बढ्दा १०६ कम्पनीको मूल्य घट्यो

काठमाडौँ । साता कारोबारको अन्तिम दिन आज (बिहीबार) सेयर बजारको परिसूचक नेप्से ५.८४ अङ्कले घटेको छ । सो अङ्कको कमीसँगै परिसूचक २४४९ अङ्कमा झरेको छ । क वर्गका कम्पनीको सूचक सेन्सिटिभ भने एक अङ्कमुनि हरियो रह्यो । यस दिन २ अर्ब ६७ करोडको धितोपत्र कारोबार भएको छ । हिजो २ अर्ब ६६ करोडको भएको थियो […]

दोहोरो अंकले नेप्से बढ्दा १० कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्सेमा ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २ सय ७१ रूपैयाँको कारोबार भएको छ । सोमबार सर्वाधिक कारोबार हुने कम्पनीमा नबिल बैंक रहेको छ । बैंकको एक दिनमा मात्र १७ करोड १५ लाख ९३ हजार १ सय २८ रूपैयाँको कारोबार भएको थियो । त्यस्तै, नेसनल हाइड्रो पावरको […] The post दोहोरो अंकले नेप्से बढ्दा १० कम्पनीको सर्वाधिक कारोबार appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

आज महालक्ष्मी बैंकसहित यी कम्पनीको कारोबार सर्वाधिक

काठमाडौं, ८ कात्तिक । आज नेप्से ८७ अंकले बढ्दा ४ अर्ब ३० करोड बढीको शेयर कारोबार भएको छ । सोमबार सबैभन्दा महालक्ष्मी विकास बैंकको कारोबार भएको छ । बैंकको आज १६ करोड २५ लाख बढीको आज शेयर कारोबार भएको हो । त्यस्तै, आज अपि पावर कम्पनीको १३ करोड ४५ लाख रुपैयाँको शेयर कारोबार भएको नेप्सेले […]

आज यी कम्पनीको कारोबार सर्वाधिक

काठमाडौं, २५ भदौ । नेप्से आज ७१ अंकले बढ्दा ९ अर्ब बढीको कारोबार भएको छ । आज सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर कम्पनीको शेयर कारोबार नेप्सेले जनाएको छ । कम्पनीको आज ७३ करोड ७७ लाख बढीको कारोबार भएको छ । त्यस्तै, यूनाइटेड मोदी हाइड्रोपावरको आज ४५ करोड ११ लाख रुपैयाँको कारोबार भएको छ । यसैगरी, […]

सामान्य अंकले नेप्से बढ्दा ४ कम्पनीको सकारात्मक सर्किट

काठमाडौं, २४ साउन । साताको कारोबारको पहिलो दिन आज शेयर बजार ० दशमलव ६६ अंकले बढेर ३ हजार १ सय ८ दशमलव १२ विन्दु कायम हुँदा १४ अर्बको उच्च कारोबार भएको छ । आज ४ कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ । अपि पावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, युनिभर्सल पावर कम्पनी र जीवन विकास लघुवित्तका […]

शेयर बजारमा आज यी कम्पनीको कारोबार उच्च

काठमाडौं, १७ साउन । नेप्से आज झिनो अंकले बढ्दा १२ अर्ब १० लाख बढीको सेयर कारोबार भएको छ । नेप्सेको अनुसार आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावरको कारोबार भएको छ । कम्पनीको आज प्रतिकित्ता शेयरमुल्य ३८४ रुपैयाँ कामय भई ३६ करोड बढीको कारोबार भएको छ । यसैगरी, आज युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडको ३४ करोड ८८ लाख […]