प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाई काठमाडांैले झापालाई रबर र सुपारी खेतीका लागि सुपरजोन जिल्ला घोषणा गरेको छ । पछिल्लो समय रबर र सुपारीखेतीमा कृषक आकर्षित भएसँगै उत्पादन पनि राम्रो हुन थालेपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाई काठमाडांैले झापालाई रबर र सुपारी खेतीका लागि सुपरजोन जिल्ला घोषणा गरेको हो ।