सिमकोट – चार वटा स्वास्थ्यचौकी पोषणमैत्री स्वास्थ्य संस्थाका रुपमा घोषित भएका छन्। घोषणा हुनका लागि आवश्यक सूचक स्वास्थ्य चौकीहरूले पूरा गरेपछि पहिलो पटक सिमकोट गाउँपालिकाले आफ्ना चार वटा स्वास्थ्य चौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरेको हो। गाउँपालिका स्वास्थ्य शाखाले यसरी पोषणमैत्री घोषणा हुन निर्धारित १६ वटा सूचक पुरा गरेको हुनु पर्ने नियम अनुसार चार वटै […]