तिलोत्तमा नगरपालिका बालमैत्री नगर घोषित

२९ मंसिर, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका बुधबार बालमैत्री नगर घोषित भएको छ । रुपन्देहीका १६ स्थानीय तहमध्ये तिलोत्तमा पहिलो बालमैत्री नगर घोषित भएको हो । लुम्बिनी प्रदेशकै नवलपरासी पश्चिमको सुनवल नगरपालिका भने दश वर्षअघि नै नेपालको पहिलो बालमैत्री नगरपालिका भइसकेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको बालमैत्री स्थानीय शासन कार्यान्वयन […]

सम्बन्धित सामग्री

लुम्बिनीमा उत्कृष्ट तिलोत्तमा नगरपालिका मुलुकभरमा चौथो

रूपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम र मुलुकभरमा चौथो भएको छ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन प्रतिवेदनअनुसार तिलोत्तमा नगरपालिका लुम्बिनी प्रदेशमा प्रथम मुलुकभरमा चौथो भएको हो । हालै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को स्थानीय तहको संस्थागत प्रतिवेदन अनुसार तिलोत्तमा […]

तिलोत्तमा नगरपालिका मेयरमा एमालेबाटै चारजना आकांक्षी

बुटवल, २६ फागुन : आगामी स्थानीय तहको निर्वाचनलाई लिएर रुपन्देहीको तिलोत्तमा नगरपालिकामा जोडघटाउ सुरु हुन लागेको छ । गएको निर्वाचनमा प्रमुख र उपप्रमुखसहित १३ वटा वडामा आफ्नो पकड कायम गरेको एमालेले त्यो विरासतलाई जोगाउने गरी रणनीति बनाएको छ भने कांग्रेस पराजयको बदला लिने दाउमा छ । यद्यपि दुवै पार्टीमा आकांक्षीहरूको व्यवस्थापन भने चुनौतीपूर्ण देखिएको छ […]

जथाभावी फोहोर रोक्न घरघरमा स्टिकर टाँस्दै तिलोत्तमा नगरपालिका

बुटवल –  सार्वजनिक ठाउँमा फोहर फाल्न रोक्नका लागि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले घरघरमा स्टिकर टाँस्न थालेको छ। सरसफाइ अभियानलाई नगरबासीको घर—टोलमा केन्द्रित गर्दै नगरपालिकाले फोहर जथाभावी फ्याँक्न रोक्नका लागि यस्तो अभियान चलाएको हो। प्रत्येक घर, व्यवसायिक प्रतिष्ठान, संघ—संस्था, निकायमा जथाभावी फाहोर नगर्ने प्रतिबद्धता सहितको स्टिकर टाँस गरेर नगरपालिकाले सरसफाई अभियानलाई थप प्रभावकारी बनाएको हो। नगरपालिकामा नियमित […]

रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रविधिमैत्री बन्दै, सेवाग्राहीलाई सहज

रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड नं. ८ की बेल कुमारी गौतमले हालै आफ्नो नाममा रहेको तीन ठाउँको जग्गाको कर इ-सेवाबाट तिरेकी छन् । उनले घरमै बसेर  नगरपालिकाका लागि कति कर लाग्छ भन्ने स्पष्ट रुपमा हेरिन् र १३ सय ६ रुपैयाँ नगरपालिकामा जम्मा गरिदिएकी हुन् ।उनले भनिन्, ‘रकम कति लाग्छ, जग्गाको विवरण हानेपछि हेर्न मिल्ने रहेछ । अनि नगरपालिका जाने फुर्सद पनि थिएन, घरमै बसेर ई सेवामार्फत् रकम तिरेँ ।’ उनले कोरोना बेला कर तिर्न भन्दै भिडभाड गर्न भन्दा घरबाटै सहज रुपमा रकम पनि तिर्

तिलोत्तमा नगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा

रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासन अवलम्बन गरी बाल अधिकारको क्षेत्रमा सक्रिय रूपमा काम गरिरहेको तिलोत्तमा नगरपालिकालाई बुधवार पूर्व उपप्रधान तथा अर्थमन्त्री एवं प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरे । घोषणा कार्यक्रममा पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य घनश्याम भुसाल, प्रदेश सरकारका कानून, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रमा घर्ती, राष्ट्रिय सभाका सांसद गोपाल भट्टराई, प्रदेशसभा सदस्यहरू, विभिन्न ...

फर्निचरमा आगो लाग्दा २ करोड बढीको क्षति

रुपन्देहीको तिलोत्तमा नगरपालिका पत्थरडाँडामा रहेको एक फर्निचरमा आगोलागी भएको छ ।

मणिग्राममा सांग्रिलाको शाखा

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले रूपन्देहीको तिलोत्तमा नगरपालिका ५ शाखा खोलेको छ।

रुपन्देहीमा फर्निचर उद्योगमा आगलागी

२५ कात्तिक, बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका पत्थरडाँडास्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ । तिलोत्तमा नगरपालिका–१३ पत्थरडाँडामा रहेको कनौजे ट्रेडर्स फर्निचर उद्योग र उद्योगको शोरुममा बिहीबार साँझपख आगलागी भएको हो । चार वटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ ।आगलागीबाट तयारी फर्निचर र उद्योगमा रहेका काठ जलेर नष्ट प्रहरीले जनाएको […]