चार्ल्स तृतीय अष्ट्रेलिया र न्युजिल्याण्डको राजा घोषित

काठमाडौँ- चार्ल्स तृतीयलाई अष्ट्रेलिया र न्युजिल्याण्डको पनि राजा घोषित गरिएको छ । बेलायतसहित १४ वटा मुलुकको राष्ट्रप्रमुख रहेका चार्ल्सलाई औपचारिक रुपमा अष्ट्रेलिया र न्युजिल्याण्डको राजा घोषित गरिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । न्युजिल्याण्डको राजधानी वेलिङ्टनस्थित संसद् भवनमा चार्ल्सलाई राजा घोषित गरिएको हो । नयाँ राजा घोषणा समारोहलाई सम्बोधन गर्दै न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले […]

सम्बन्धित सामग्री

राजा बनेपछि चार्ल्स तृतीय पहिलो राजकीय भ्रमणमा

बेलायतका राजा चार्ल्स तृतीय बुधबार फ्रान्सको पहिलो राजकीय भ्रमणमा निस्किएका छन् ।

चार्ल्स तृतीय र क्यामिलालाई बाइडेनको बधाई

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले राजा चार्ल्स तृतीय र महारानी क्यामिलालाई राज्याभिषेकका लागि बधाई दिनुभएको छ । उहाँले बधाई सन्देशमा ‘अमेरिका र बेलायतबीचको स्थायी मित्रता’ को स्मरण गर्दै उहाँहरूप्रति सद्भाव व्यक्त गर्नुभएको छ। लण्डनमा आयोजित समारोहमा सहभागी नहुनुभएका अमेरिकी राष्ट्रपति वाइडेनले दुई देशबीचको सम्बन्धलाई ‘दुवै देशका जनताका लागि शक्तिको स्रोत’ भन्नुभएको छ । राज्याभिषेक […]

बेलायती नरेश चार्ल्स तृतीय जर्मनीको तीन दिने राजकीय भ्रमणमा

काठमाडौँ- बेलायती नरेश चार्ल्स तृतीय जर्मनीको तीन दिने राजकीय भ्रमणका क्रममा बर्लिन पुगेका छन् । देशको राजसिंहासन सम्हालेपछि चार्ल्स पहिलो पटक विदेश यात्रामा निस्केका हुन् । उनका साथै रानी क्यामिला पनि जर्मनी भ्रमणमा छिन् । यसअघि बेलायतका राजाले फ्रान्सको भ्रमण गर्ने कार्यक्रम निर्धारण भएको थियो । तर, फ्रान्स सरकारले अघि सारेको निवृत्तिभरणसम्बन्धी विधेयकलाई लिएर राष्ट्रव्यापी […]

बेलायती राजा चार्ल्समाथि अण्डा प्रहार प्रयास

बेलायती राजा चार्ल्स तृतीय र उनकी पत्नी रानी कन्सोर्ट क्यामिलामाथि बुधबार उत्तरी इङ्ल्यान्डको भ्रमणका क्रममा एक व्यक्तिले अण्डाले हान्ने प्रयास गरेका छन् । ७३ वर्षीय राजा चार्ल्स र उनकी ७५...

राजा घोषणा समारोहमा चार्ल्स तृतीय 'रिसाएको' भिडियो भाइरल

नयाँ राजालाई आधिकारिक रूपमा राजा घोषणा गर्ने समारोहमा शाही सहयोगीसँग  ‘रिसाएको’ राजा चार्ल्स तृतीयको  भिडियो इन्टरनेटमा भाइरल भएको छ ।बिहीबार महारानी एलिजाबेथ द्वितीयको मृत्युपछि, एक्सेन्सन काउन्सिलले शनिबार राजा चार्ल्सलाई आधिकारिक उत्तराधिकारी घोषणा ग¥यो । यद्यपि, उत्तराधिकारी  घोषणामा हस्ताक्षर गर्नुअघि राजाले कागजातहरूमा आफ्नो नाम लेख्नअघि डेस्क खाली गर्न सहयोगीलाई रिसाउँदै इसारा गरेका थिए ।क्लिपमा राजा चाल्र्स सानो डेस्कमा पेन बक्स र मसी दुवै भएकोमा निराश देखि

चार्ल्स तृतीय बेलायतका नयाँ राजा

चार्ल्स तृतीय बेलायतको राजा घोषित भएका छन् । चार्ल्सलाई शनिबार लन्डनको सेन्ट जेम्स दरबारमा ‘एक्सेसन काउन्सिल’ सदस्यहरूमाझ औपचारिक रूपमा राजा घोषित गरिएको हो ।

चार्ल्स तृतीय औपचारिक रुपमा बेलायतको राजा घोषित

चार्ल्स तृतीयलाई औपचारिक रुपमा बेलायतको राजा घोषणा गरिएको छ। लण्डनस्थित सेन्ट जेम्स प्यालेसमा जारी एक्सेसन काउन्सिल समारोहमा काउन्सिलका क्लर्कले चार्ल्स तृतीयलाई राजा घोषणा गरिएको हो। प्रिभि काउन्सिलका क्लर्क रिचर्ड टिलब्रुकले घोषणा गरेपछि अन्य सहभागीले ‘गड सेभ द किङ’ भन्ने उद्घोष गरेका थिए। यस समारोह इतिहासमा पहिलो पटक टेलिभिजनमा लाइभ प्रसारण भइरहेको छ। चार्ल्सले…

७३ वर्षीय चार्ल्स तृतीय बेलायतका नयाँ राजा

बेलायतमा सबैभन्दा लामो समय शासनमा रहेकी महारानी एलिजाबेथ द्वितीयको निधनपछि उनका जेठा छोरा चार्ल्स अब राजा चार्ल्स तृतीय बनेका छन् । यससँगै उनी १४ वटा राष्ट्रमण्डल देशका राष्ट्रप्रमुख पनि बनेका छन् । महारानी...

प्यारी आमाको गम्भीर अभाव खड्किने छ: राजा चार्ल्स तृतीय

काठमाडाैँ – बेलायती राजा चार्ल्स तृतीयले आफ्नी आमा महारानी एलिजाबेथ द्वितीयको निधन ‘गम्भीर दुःखको घडी’ रहेको बताएका छन्। महारानी एलिजाबेथ द्वितीयको निधनपछि चार्ल्स तृतीय राजा बनेका हुन्। महारानीको स्थानीय समय अनुसार बिहीबार अपराहन्न स्कट्ल्याण्ड स्थित बोलमोरल कासलमा निधन भएको बेलायती राजदरबारले जनाएको छ। बेलायती राजा चार्ल्स तृतीयले भनेका छन्, ‘मेरी प्यारी आमाको निधनको यो घडी […]

अब बेलायतमा गुञ्जिनेछ 'गड सेभ दी किङ', नयाँ राजा बने चार्ल्स तृतीय

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ। बकिंघम दरबारको यो घोषणासँगै एलिजाबेथकी जेठा छोरा चार्ल्स बेलायतका नयाँ राजा बनेका छन्। गद्दी सम्हालेसँगै ७३ वर्षीय चार्ल्स ‘किङ चार्ल्स तृतीय’ कहलिनेछन्। राजा बनेपछि चार्ल्सले गरेको पहिलो निर्णय यही हो। उनले चार्ल्स, फिलिप, आर्थर र जर्जबाट कुनै पनि नाम राख्न सक्थे।   राजा…