द्वारका पीठका दुई उत्तराधिकारी घोषित

द्वारका पीठका शंकराचार्य स्वामी स्वरुपानन्द सरस्वतीको आइतबार निधन भएपछि उनका दुई उत्तराधिकारी घोषित गरिएका छन्। स्वामी अविमुक्तेश्वरानंदलाई ज्योतिष पीठ बद्रीनाथ और स्वामी सदानंद सरस्वतीलाई द्वारका शारदा पीठको प्रमुख घोषित गरिएको हो।  शंकराचार्य स्वामी स्वरुपानन्द सरस्वतीको आइतबार दिउँसो ३:३० मा नरसिंघपुरस्थित परमहंसी  गंगा आश्रममा भएको हो।

सम्बन्धित सामग्री

युवराज फ्रेडरिक बने डेनमार्कको नयाँ राजा

कोपेनहेगन – डेनमार्कका युवराज फ्रेडरिक राजा घोषित भएका छन् । डेनमार्कका युवराज फ्रेडरिकलाई आइतबार प्रधानमन्त्रीले औपचारिक रूपमा राजा घोषणा गरेका छन् । अघिल्लो दिन, डेनिस रानी मार्गरेटले गद्दी परित्यागको घोषणामा हस्ताक्षर गरेसँगै तत्कालीन युवराज फ्रेडेरिकलाई राजगद्दी हस्तान्तरण गरिएको हो। आइतबार फ्रेडेरिक शाही उत्तराधिकारी घोषणा भएसँगै दरबारबाहिर हजारौं मानिसहरू भेला भएका थिए ।

भारतकी चर्चित नेतृ मायावतीले भदाहालाई दिइन् पार्टीको उत्तराधिकार

काठमाडौं । भारतको सबैभन्दा ठूलो राज्य उत्तर प्रदेशकी पूर्वमुख्यन्त्री तथा बहुजन समाज पार्टीकी प्रमुख मायावतीले आफ्नो उत्तराधिकारी आफ्नै भदाहा आकाश आनन्दलाई घोषित गरेकी छन् । आकाश मायावतीका दाजु आनन्द कुमारका छोरा हुन् । बीएसपीका नेता उदयवीर सिंहले समाचार एजेन्सीहरुलाई आइतबार यो जानकारी गराएका हुन् । पार्टीभित्र र समग्र यूपीमा बहनजी नामले चिनिने दलित नेता मायावतीले […]

नयाँ राजा चार्ल्सका चुनौती

बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनपछि उहाँका जेठा छोरा ७३ वर्षीय चाल्र्स तृतीय नयाँ राजा बन्नुभएको छ। बेलायतको इतिहासमा राजगद्दीमा पुग्न चाल्र्सले लामो प्रतीक्षा गर्नुप¥यो। चार वर्षको उमेरमा उत्तराधिकारी घोषित उहाँ राजा बन्न ७० वर्ष कुर्नुप‍¥यो। बुढ्यौली उमेरमा विश्वकै सम्भ्रान्त र सम्मानित शाही परिवारको विरासत धान्न पुग्नुभएका चाल्र्ससामु बेलायती राजसंस्थालाई बलियो र लोकप्रिय बनाउने चुनौती खडा भएको छ।

चार्ल्स बेलायतका नयाँ राजा

स्वर्गीय महारानी एलिजाबेथ द्वितीयाका पुत्र राजकुमार चार्ल्स बेलायतको नयाँ राजा बन्नुभएको छ । उहाँलाई उत्तराधिकारी घोषित गर्दै बेलायतको राजगद्दी हस्तान्तरण गरिएको बीबीसीले जनाएको छ । महारानीको निधनको शोक कायमै रहेकाले कुनै ठूलो समारोहको आयोजना नगरी राजगद्दी हस्तान्तरण गरिएको हो । उहाँले भविष्यमा राजगद्दी सम्हाल्दा प्रयोग गर्ने नाम तय भइनसके पनि राजा चाल्र्स तृतीय नामले शासन गर्ने वा हजुरबुबाको थर राखेर राजा बन्ने भन्ने चर्चाको विषय बनेको छ । यद्यपि सो तय गर्ने जिम्मा स्वयं राजकुमार चाल्र्सलाई नै सुम्पिइएको छ ।

चार्ल्स बने बेलायतका नयाँ राजा

स्वर्गीय महारानी एलिजाबेथ द्वितीयाका पुत्र राजकुमार चार्ल्स बेलायतको नयाँ राजा बनेका छन् । उनलाई उत्तराधिकारी घोषित गर्दै बेलायतको राजगद्दी हस्तान्तरण गरिएको बीबीसीले जनाएको छ ।

महिलामा राजनीतिक चेतना

लामो समय नेपालको शासन व्यवस्थामा केन्द्रीकृत प्रणाली रहेको सर्वविदितै छ। अधिराज्यको संविधान २०४७ संसदीय प्रणाली भने पनि “हामीबाट प्रयोग भई आएको राजकीयसत्ताको प्रयोग गरिबक्सी मन्त्रिपरिषद्को सल्लाह र सम्मति अनुसार हामी श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट यो नेपाल अधिराज्यको संविधानको घोषणा गरी लागू गरिबक्सेका छौँ” राजाद्वारा घोषित संविधानमा राजापछि राजाको जेठो छोरो उत्तराधिकारी हुने त छँदै छ र राजपरिषद्मा पनि पदेन सदस्य रहने भएपछि वर्ग, जाति, क्षेत्र र लिङ्गको प्रतिनिधित्व आकाशको फल आँखा तरि मर नै हुने नै भो ।