गुआर्डीओला उत्कृष्ट प्रशिक्षक घोषित

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गुआर्डीओला लिग प्रबन्धक संघ (एलएमए) को वर्षको उत्कृष्ट प्रशिक्षाक घोषित भएका छन् । गुआर्डीओलाले तेस्रोपटक यो ट्रफी जितेका हुन् । यसअघि म्यानचेस्टर युनाइटेडका सर एलेक्स फर्गुसनले यो ट्रफी तीन पटक जितिसकेका छन् । यसमा सबै डिभिजनका प्रशिक्षकहरुले भोट दिने प्रावधान छ । गुआर्डीओला डेभिड मोयेसजस्तै तीन एलएमए […] The post गुआर्डीओला उत्कृष्ट प्रशिक्षक घोषित first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

सन्जित र मनीता उत्कृष्ट खेलाडी

सन्जित डंगोल पुरुष र मनीता श्रेष्ठ प्रधान महिलामा अम्बिकाबहादुर क्षेत्री स्मृति राष्ट्रिय खुला जुडो प्रतियोगितामा आइतबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । अघिल्लो दिन शनिबार सन्जितले ७३ केजीमुनि र मनीताले ५७ केजीमुनि स्वर्ण जितेका थिए ।  दुवै नेपाल प्रहरीका हुन् । प्रहरीकै राजबहादुर चन्द उत्कृष्ट प्रशिक्षक चुनिए ।उत्कृष्ट खेलाडीलाई प्रतियोगिताको प्रमुख प्रायोजक स्व। अम्बिकाबहादुरका परिवारले जनही १ सय अमेरिकी डलर, आयोजक नेपाल जुडो संघका अध्यक्ष दपिकहर्ष वज्राचार्यले जनही ४ हजार र अमेरिकामा बस

पारस, सावित्रा र जगत दशककै उत्कृष्ट

८ चैत, काठमाडौं । क्रिकेटर पारस खड्का, फुटबलर सावित्रा भण्डारी र क्रिकेट प्रशिक्षक जगत टमाटा दशककै उत्कृष्ट घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेफ) ले आयोजना गरेको १८ औं एनएसजेएफ बजाज पल्सर स्पोर्टस अवार्डमा राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्का पुरुषतर्फ प्लेअर अफ दि डिकेड घोषित भए । मंगलबार कमलादीस्थित प्रज्ञा भवनमा आयोजना […]

जगत टमाटा बने दशककै उत्कृष्ट कोच

काठमाडौँ-  क्रिकेटका कोच जगत टमाटा दशककै उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले मंगलबार आयोजना गरेको पल्सर स्पोर्टस् अवार्ड समारोहमा टमाटा कोच अफ दी डिकेड बनेका हुन्। यो पल्सर स्पोर्टस् अवार्डको १८ औँ संस्करण हो। यस वर्ष दशककै उत्कृष्ट पुरुष र महिला खेलाडीलाई पनि अवार्ड दिइँदै छ। टमाटाले पल्सर बाइक पुरस्कार […]

जगत टमाटा दशककै सर्वोत्कृष्ट क्रिकेट प्रशिक्षक घोषित

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक जगत टमाटा नेपाली खेलुकदमा पछिल्लो दशकको सर्वोत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा मंगलबार प्रज्ञा भवनमा भएको एनएसजेएफ पल्सर स्पोर्टस अवार्डमा टमाटा दशककै उत्कृष्ट प्रशिक्षकको अवार्डबाट सम्मानित भएका हुन् । लामो समयदेखि नेपाली क्रिकेटका सबैखाले सफलतामा भूमिका निर्वाह गर्दै आएका टमाटाको नेतृत्वमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय […]

टमाटा दशकका उत्कृष्ट प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक जगत टमाटाले दशकका उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डको कोच अफ द डिकेटका रुपमा टमाटा सम्मानित भएका हुन् । गत वर्ष कोरोनाका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता नभएका कारण मञ्चले उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट महिला र पुरुष […]

श्रेष्ठ उत्कृष्ट निर्णायक

काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ सीओएएस पाकिस्तान ओपन इन्टरनेसनल जी वान तेक्वान्दो च्याम्पियनसिपमा उत्कृष्ट निर्णायक घोषित भएका छन् । नोभेम्बर ६ देखि ८ तारिखसम्म पाकिस्तानको इस्लामाबादमा भएको प्रतियोगितामा नेपालबाट ६ सहित करिब ५० निर्णायकको सहभागिता रहेको थियो । चार वटा एरिनामा खेल खेलाइएकोमा समग्रमा उत्कृष्ट निर्णायक घोषित भएको श्रेष्ठले जनाएका छन् […]

स्टेभन जेरार्ड स्कटिस प्रिमियरसिपको वर्षको उत्कृष्ट प्रशिक्षक घोषित

एजेन्सी। स्कटिस प्रिमियरसिपको वर्षको उत्कृष्ट प्रशिक्षकमा 'लिग च्याम्पियन टोलि रेन्जर्सका प्रशिक्षक' स्टेभेन जेरार्ड घोषित भएका छन्। रेन्जर्सलाई लिग च्याम्पियन बनाएपछि जेरार्ड उत्कृष्ट प्रशिक्षक घोषित भएका हुन्। जेरार्डको प्रशिक्षणमा रहेको रेन्जर्स हाल प्रिमियरसिपको शीर्ष स्थानमा छ भने क्लबले यसअघि केहीखेल बाँकी रहँदै लिग उपाधि उचालिसकेको छ। पछिल्लोपटक २०१०÷११ मा लिग च्याम्पियन बनेको रेन्जर्सले ११ वर्षपछि लिग उपाधि उचालेको हो।

नेपाल सुपर लिग : बालगोपाल महर्जन उत्कृष्ट प्रशिक्षक

काठमाडौं। काठमाडौं रेजर्सका मुख्य प्रशिक्षक बालगोपाल महर्जन नेपाल सुपर लिगमा उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्। महर्जनको प्रशिक्षणमा काठमाडौंले धनगढीलाई १-० ले हराउँदै नेपाल सुपर लिग पहिलो संस्करणको उपाधि जितेको थियो। प्रतियोगितामा खेलेको ९ मध्ये सात खेल जितेको थियो। काठमाडौं धनगढीसँग लिग चरणमा ३-० तथा पहिलो क्वालिफायरमा २-१ ले पराजित भएको थियो। महर्जनले एक लाख नगद पुरस्कार पाए।

स्टेभन जेरार्ड स्कटिस प्रिमियरसिपको वर्षको उत्कृष्ट प्रशिक्षक घोषित

एजेन्सी। स्कटिस प्रिमियरसिपको वर्षको उत्कृष्ट प्रशिक्षकमा 'लिग च्याम्पियन टोलि रेन्जर्सका प्रशिक्षक' स्टेभेन जेरार्ड घोषित भएका छन्। रेन्जर्सलाई लिग च्याम्पियन बनाएपछि जेरार्ड उत्कृष्ट प्रशिक्षक घोषित भएका हुन्। जेरार्डको प्रशिक्षणमा रहेको रेन्जर्स हाल प्रिमियरसिपको शीर्ष स्थानमा छ भने क्लबले यसअघि केहीखेल बाँकी रहँदै लिग उपाधि उचालिसकेको छ। पछिल्लोपटक २०१०÷११ मा लिग च्याम्पियन बनेको रेन्जर्सले ११ वर्षपछि लिग उपाधि उचालेको हो।

पल्सर स्पाेर्टस अवार्ड : तेक्वान्दोका नविन श्रेष्ठ उत्कृष्ट प्रशिक्षक

२८ पुस, काठमाडौं । तेक्वान्दो प्रशिक्षक नवीनकुमार श्रेष्ठ वर्षको उत्कृष्ट प्रशिक्षक घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफले आयोजना गरेको पल्सर स्पोर्टस अवार्ड २०७६ मा नविनले वर्षको उत्कृष्ट प्रशिक्षक विधाको अवार्ड जितेका हुन् । १३ औं दक्षिण एसियाली खेलकुद सागमा नेपालले तेक्वान्दोबाट सर्वाधिक १२ स्वर्ण जित्दा नविन मुख्य प्रशिक्षकको रुपमा रहेका थिए । […]