सुमन र सलिना सर्वोत्कृष्ट गायक गायिका घोषित

काठमाडौं– दोस्रो म्यूजिक खबर तीज म्यूजिक अवार्ड २०८० मा गायक सुमन परियार र गायिका सलिना नेपाली सर्वोत्कृष्ट गायक गायिका घोषित भएका छन् । सुमनको टिकटक भाइरल र सलिनाको रुपै सलल गीतबाट सर्वोत्कृष्ट तीज दोहोरी गीतबाट दुवैजना घोषित भएका हुन् । त्यस्तै गायिका सुमित्रा कोइराला सर्वोत्कृष्ट मौलिक गायिका घोषित भइन् । गायिका कोइराला ‘घन्किसक्यो मादलु’ बोलको […]