आर्यन खानलाई जमानतमा रिहा गर्न अदालतको आदेश

मुम्बई । लागुऔषध मुद्दामा पक्राउ परेका आर्यन खानलाई जमानतमा रिहा गर्न उच्च अदालतले आदेश दिएको छ । बिहीबार उच्च अदालत बम्बेले २३ वर्षीय आर्यनलाई जमानत रिहा गर्न आदेश दिएको हो ।  उनी पछिल्लो २१ दिनदेखि मुम्बईको अर्थर रोड जेलमा कैद थिए ।  अक्टोबर २८ तारिखसम्म उनी २६ दिन जेल बसिसकेका छन् ।...

सम्बन्धित सामग्री

सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश, विदेश जान प्रतिबन्ध

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश

काठमाडाैं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानाई उच्च अदालत पटानले धरौटीमा रिहा गर्न आदेश दिएकाे छ । न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको इजलासले जिल्ला अदालतको आदेश उल्ट्याउँदै सन्दीपलाई धरौटीमा रिहा गर्न रिहा गर्न आदेश दिएको हो । पूर्पक्षका लागि थुनामा पठाउने काठमाडौं जिल्ला अदालतको आदेशलाई बिहीबार उच्च अदालत पाटनले उल्ट्याइदिएपछि सन्दीप रिहा हुने […]

विकिनी किलर चार्ल्स शोभराजलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं, ६ पुष । सर्वोच्च अदालतले कुख्यात चार्ल्स शोभराजलाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले आज (बुधबार) शोभराजलाई छाड्न आदेश दिएको हो । शोभराजले आफूलाई तोकिएको अवधिभन्दा बढि कैद गरिएको भन्दै थुनामुक्त हुन निवेदन दिएका थिए । file photo

टेनिस स्टार जोकोभिकलाई तत्काल रिहा गर्न अष्ट्रेलियाली अदालतको आदेश

एजेन्सी, २६ पौष । अष्ट्रेलियाको अदालतले विश्व नम्बर एक टेनिस खेलाडी नोभाक जोकोभिकलाई रिहा गर्न आदेश दिएको छ । उनलाई नियन्त्रणबाट तत्काल मुक्त गर्न आदेश दिएको हो । ३४ वर्षीय जोकोभिक अष्ट्रेलियाको अध्यागमनको नियन्त्रणमा छन् । उनलाई रिहा गर्ने आदेशसँगै अष्ट्रेलियामै रहने भएकाछन् । जोकोभिक अष्ट्रेलियन ओपन टेनिस खेल्न त्यहाँ पुगेका हुन् । भ्याक्सिन नलगाएकाले […]

‘हनी ट्रयाप’का आरोपीलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

‘हनी ट्रयाप’को आरोपमा पक्राउ परेकी महिलालाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । सुनकोशी गाउँपालिका १ बलखु, ओखलढुङ्गा माइती भएकी देवी थापालाई तीन लाख पचास हजार धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो । बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश शंकरराज बरालको इजलासले थापासँग तीन लाख पचास हजार धरौटी राखी तारेखमा छाड्ने आदेश दिएको हो । थापाविरुद्ध दुईजना पीडितले प्रहरी परिसर काठमाडौंमा उजुरी दिएपछि थापा पक्राउ परेकी थिइन् । प्रहरीले गत कात्तिक ९ गते थापालाई

आर्यन खानलाई जमानतमा रिहा गर्न अदालतको आदेश

बलिउड नायक साहरुख खानका छोरा आर्यन खानलाई जमानतमा रिहा गर्न मुम्बइको उच्च न्यायलयले आदेश दिएको छ । मुम्बईको उच्च न्यायलयले आज बेलुकी ५ बजे यो फैसला सुनाएको हो । तर, उनलाई आज एक दिन भने हिरासतमा नै बिताउनुपर्नेछ । आर्यनको जमानतको विरोध गर्दै एएसजी अनिल सिंहले एनसीबीको तर्फबाट वकालत गरेका थिए । मंगलबारदेखि मुम्बईको उच्च […]

चुडामणि शर्मालाई ५० लाख धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश

राजस्व चुहावटको आरोप लागेका चुडामणि शर्मालाई विशेष अदाललते ५० लाख धरौटिमा रिहा गर्न आदेश दिएको छ। तत्कालिन कर फर्छ्यौट आयोगका सदस्य सचिव रहेका शर्मालाई थुनछेक बहसपछि अदालतले धरौटीमा रिहा गर्ने...

लालु यादवलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

भारतको बहुचर्चित पशुपालन कोषको रकम हिनामिना मुद्दामा जेल परेका बिहारका पूर्वमुख्यमन्त्री एवं राष्ट्रिय जनता दल (आरजेडी) प्रमुख लालुप्रसाद यादव धरौटीमा रिहा हुने भएका छन्

भारतीय वामपन्थी कवि वरवर रावलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

बम्बई हाईकोर्टले तीन वर्षपछि वामपन्थी कवि तथा लेखक वरवर रावलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ । हाईकोर्टले उनलाई सशर्त धरौटीमा रिहा गर्ने आदेश दिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्

भारतीय कवि वरवर रावलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

भारतका वामपन्थी कवि एवंम लेखक वरवर रावलाई बम्बई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ। ८१ वर्षीय रावलाई सन् २०१८ अगस्तमा प्रहरीले पक्राउ गरेको थियो। उनीविरुद्ध भीमा कोरेगाउँमा जातीय हिंसा फैलाएको अभियोग लगाइएको थियो। रावले भने आफूमाथि लगाइएको आरोप अस्वीकार गर्दै आएका छन्। रावलाई रिहा गर्न भारतमा धेरै अभियानहरु संचालन…