विकिनी किलर चार्ल्स शोभराजलाई रिहा गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं, ६ पुष । सर्वोच्च अदालतले कुख्यात चार्ल्स शोभराजलाई रिहा गर्न आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले आज (बुधबार) शोभराजलाई छाड्न आदेश दिएको हो । शोभराजले आफूलाई तोकिएको अवधिभन्दा बढि कैद गरिएको भन्दै थुनामुक्त हुन निवेदन दिएका थिए । file photo

सम्बन्धित सामग्री

फेवातालको मापदण्डमा अदालतको आदेश कार्यान्वयन गर्ने, ५ वटा मुर्रा राँगा ल्याउने

पोखरा – पोखरा महानगरपालिकाले फेवाताल संरक्षणमा सर्वोच्च अदालतको आदेश कार्यन्यवन गर्ने भएको छ। आइतबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले फेवाताल संरक्षणमा सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाउने बताए। फेवातालको मापदण्ड ६५ मिटर कायम गर्न सर्वोच्च अदालतले गत असार ५ गतेमात्रै फैसला गरेको थियो। उनले भने, […]

रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ । आफ्नै प्रशासनले गरेको दरपिठ गर्ने निर्णय बदर गर्दै  मंगलबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले लामिछानेविरुद्धको रिट दर्ता गर्न आदेश दिएको हो । गत २५ वैशाखमा दिएको रिट निवेदनलाई २८ वैशाखमा सर्वोच्च अदालत प्रशासनले दरपिठ गरेको […] The post रवि लामिछानेविरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतको आदेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सर्वोच्च अदालतको आदेश विद्यार्थीका पक्षमा

काठमाडौं । सर्वोच्च अदालतले चिकित्सा शिक्षा आयोगलाई प्रविधि प्रयोगका कारण धेरै विद्यार्थीको परीक्षाफल रद्द हुने अवस्थाप्रति ध्यानाकर्षण गराएकाे छ । सर्वोच्चले विद्यार्थीहरुका लागि सहज र प्रभावकारी प्रक्रिया बनाउन समेत निर्देशन दिएको हाे । आयोगले २०७८ सालमा लिएको एमबीबीएस परीक्षाको नतिजा प्रकाशन गर्दा ओएमआर अर्थात् उत्तरपुस्तिकामा गलत रोल नम्बर र प्रश्नपत्र सेटमा गलत बबलिङ गरिएपछि विद्यार्थीहरुले […]

कुनै पूर्वाग्रह नराखी काम गर्छु: गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतको आदेश समग्र सिस्टमका पक्षमा आएको बताएका छन्।...

सर्वोच्च अदालतको आदेश प्रणालीका पक्षमा : गभर्नर अधिकारी

वैशाख ७, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतको आदेश प्रणालीका पक्षमा आएको भन्दै पूर्वाग्रह भएर काम नगर्ने बताएका छन् । सर्वोच्च अदालतको आदेशबाट निलम्बन फुकुवापछि  कार्यालय पुगेका अधिकारीले बुधवार प्रणालीका लागि सबैले मिलेर काम गर्नुपर्ने बताएका छन् ।  साथै उनले आफूले व्यावसायिक ढंगले काम गर्ने बताए । राष्ट्र बैंकको सरकारको आर्थिक सल्लाहकार भएको भन्दै उनले आफूले पूर्वाग्रह भएर काम नगर्ने धारणा राखे । उनले सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेश प्रणालीको पक्षमा आएको भन्दै उनले आगामी दिनमा आउने आदेश पनि आफ्नो पक्षमा आउने बताएका छन्। उनले आगामी दिनमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले संस्थागत रूपमा सल्लाह गरेर अगाडि बढ्ने पनि बताए । उनले गभर्नर, नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालय भनेको संस्था भएको बताए । उनले भने, ‘विभिन्न घटना, परिघटनाले यस्ता स्थितिहरू ल्याउँछन् तर हामीले आफ्नो जिम्मेवारी पूरा गरिराख्दाखेरि गर्नुपर्ने समन्वय, सम्पर्क गर्छौं । त्यसमा कुनै किसिमको आग्रह र पूर्वाग्रह राखेर गर्नुपर्ने भन्ने छैन । हामी त्यसमा सतर्क रहन्छौं ।’  सरकारले गभर्नर अधिकारीविरुद्ध विभिन्न आरोप लगाउँदै यसअघि छानबिन समिति गठन गरेको थियो । यो पनि हेर्नुस् : गभर्नरलाई काम गर्न दिनू : सर्वोच्च

सोम पाण्डे र माया ज्ञवालीलाई कारबाही नगर्न सर्वोच्च अदालतको आदेश

काठमाडौं, २७ भदौ । सर्वोच्च अदालले सांसदहरु सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई तत्काल कुनै कारवाही नगर्न आदेश दिएको छ । माधव नेपालले पार्टी विभाजन गर्दा नेकपा (एकीकृत समाजवादी) पार्टीको पक्षमा सनाखत गर्न निर्वाचन आयोग पुगेका पाण्डे र भट्टको सनाखत गरेको थिएन । आयोगले आफूहरुको हस्ताक्षर सनाखत नगरेको भन्दै सांसदद्धय पाण्डे र भट्ट अदालत गएका थिए […]

सर्वोच्च अदालतको आदेश र प्लास्टिकको विकल्प

गत साउन ३२ गते काठमाडौँ महानगरपालिकाले काठमाडौँका घरधनीलाई, उपत्यकाको डम्पिङ साइट सिसडोल जाने बाटो बिग्रिएर फोहर खसाल्न नसकेपछि आफ्नो घरको फोहर बाहिर नफाल्न र घरभित्रै राख्न आग्रह गर्‍यो । घरमा रिसाइकल गर्ने अभ्यास नभएका अघिकांश काठमाडौँवासी र व्यापारीहरूलाई घरमा फोहर राख्न सकस भयो । धेरै घरहरू र व्यापारीका पसल तथा भण्डारणमा फोहर राख्ने ठाउँ नहुँदा […]

मुख्यमन्त्री पोखरेलले राजीनामा नदिने, अदालतको आदेश कुर्ने

काठमाडौं : राजीनामाको तयारी गरेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारले  सर्वोच्च अदालतको आदेश कुर्ने भएको छ। मंगलबार हेर्न नभ्याइनेमा परेको एमाले सांसद लिला गिरीले दिएको मुद्दाको अन्तरिम आदेश आउनसक्ने आशामा एमालेले मुख्यमन्त्रीको राजीनामाको विषय साढे १२ बजेसम्म होल्ड गर्ने भएको हो। गिरीले अदालतमा अविश्वासको प्रस्ताव र विशेष अधिवेशन रोक्न अन्तरिम आदेश माग्दै रिट दायर गरेका थिए। त्यो मुद्दाको सुनुवाई आज न्यायाधीश डाक्टर आनन्दमोहन भट्टराईको इजलासमा परेको

विशेष अदालतको आदेश विरुद्ध सर्वोच्च पुगे अख्तियारका पूर्वप्रमुख आयुक्त बस्नेत

विशेष अदालतको आदेश विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्नेत सर्वोच्च अदालत पुगेका छन् ।  शुक्रबार सर्वोच्च अदालतको समय सकिनै लाग्दा बस्नेतले विशेष अदालतको थुनामा पठाउने आदेश विरुद्ध निवेदन दर्ता गराएका हुन् ।  बस्नेतलाई विशेष अदालत काठमाडौंले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा दोषी ठहर गरेर डिल्लीबजार कारागारमा पुर्पक्षका लागि पठाएको थियो । भौतिक योजना तथा निमार्ण मन्त्रालयको सचिव भएका बेला बस्नेतले कार्यक्षेत्र मिच्दै बालुवाटारस्थित ललि