कोशी नाम खारेजीको माग राख्दै माई र माङसेबुङमा तालाबन्दी

फिक्कल : ‘कोशी’ प्रदेश नामकरण गरिएको विरोधमा इलामको माई नगरपालिका र माङसेबुङ गाउँपालिकामा तालाबन्दी गरिएको छ।‘कोशी’ नाम खारेज गर्नुपर्ने मागसहित पहिचान पक्षधर आन्दोलनकारीले पालिकाको कार्यालयमा तालाबन्दी गरेका हुन्। ‘कोशी’ नाम खारेजी गरी पहिचानका आधारमा नामकरण गर्न मागसहित आन्दोलन घोषणा गरेको पुनः नामांकन संघर्ष समितिले यो प्रदेशमा चरणबद्ध आन्दोलन गर्दै आएको छ।यसअघि संघर्ष समितिले इलामको माङसेबुङ गाउँपालिकाका केही वडामा तालाबन्दी गरेको थियो। पहिचान पक्षधरले गत

सम्बन्धित सामग्री

आइएमई ग्रुपले जित्यो माई पे फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– आइएमई ग्रुपले माई पे कर्पोरेट फुटसल प्रतियोगिताको उपाधि जितेको छ । डिजिटल वालेट माई पेले आयोजन गरेको फुटसलको फाइनलमा शुक्रबार खल्तीलाई ६–१ ले हराउँदै आइएमईले उपाधि जितेको हो । यशवन्त परियारले ह्याट्रिक गरेको फाइनलमा आइएमईका लागि अशिष केसीले २ र सुमित श्रेष्ठले १ गोल गरेका थिए । त्यसअघि आइएमईले क्वार्टरफाइनलमा फोन पेलाई […]

माई पेले सार्वजनिक गर्‍यो माइपे क्वाइन, १ क्वाइनको मूल्य १ रूपैयाँ नै हुने

पछिल्ला दिनहरुमा युवा पुस्ताहरुमाझ लोकप्रिय बन्दै गएको माई पे डिजिटल वालेटले नयाँ विशेषताको रुपमा माई पे क्वाइन सार्वजनिक गरेको छ । १ क्वाइन बराबर रु. १ नै मूल्य हुने गरी क्वाइन सार्वजनिक गरेको माई पेले जनाएको छ । माई पेका अनुसार हरेक कारोबारमा क्वाइन प्रयोग गर्न सकिने यो पहिलो वालेट हो । यससँगै माई पे  प्रयोगकर्ताहरुले मोबाइल टपअप तथा डाटा प्याकमा ४ प्रतिशतसम्म,...

माई पे वालेट प्रयोगमा एक लाखको बीमा सुविधा

माई पेले नेपालमै पहिलो पटक वालेट प्रयोग गर्दा एक लाखसम्मको दुर्घटना बीमा सुविधाको नयाँ योजना सार्वजनिक गरेको छ । ग्राहकलाई डिजिटल कारोबार गर्न वालेट प्रयोग गर्दा बीमा सुविधा ल्याएको हो । माई पेका अनुसार बीमा योजनामा सहभागी हुन ग्राहकले कुनै पनि अतिरिक्त शुल्क तिर्नु पर्ने छैन । बीमा सुविधा पाउन माई पे​मार्फत प्रत्येक महिना एक हजारको कारोबार गर्नुपर्ने छ । कारोबार...

हिउँदमा पनि माई नदीमा डुंगाकै भर

झापा–हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज र झापा गाउँपालिका जोड्ने माई नदीको पुल एक दशकदेखि अलपत्र छ । ३१ जे७ २०६८ मा चार वर्षभित्र सक्ने सर्तसहित पप्पु कन्स्ट्रक्सन र महादेव खिम्ती जेभीले ठेक्का लिएको माई पुल एक दशकदेखि अलपत्र अवस्थामा छ । हिउँदमा काम हुन्छ बर्खामा बनाएको पुलको केही भाग खोल र राखिँदै आएको छ । २०७२ जेठ […]

माई नगरपालिकामा स्वास्थ्य शिविर सञ्चालन

मङ्गलबारे । इलामको माई नगरपालिकामा सञ्चालित निःशुल्क स्वास्थ शिविर सञ्चालन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी दानाबारी उपशाखाको आयोजनामा भएको सो शिविरमा २४८ महिलासहित ४२६ जनाको स्वास्थ्य जाँच गरिएको हो । शिविर सञ्चालन गर्न सानिमा हाइड्रोपावर लिमिटेड माईले सहयोग गरेको थियो । दानाबारी स्वास्थ्य शाखाको समन्वयमा सम्पन्न शिविरमा माई, देउमाई, इलाम र मेची नगरपालिकाका सर्वसाधारणको […]

विद्युतीय भुक्तानी सेवाप्रदायक कम्पनी 'माई पे' सञ्चालनमा

विद्युतीय भुक्तानी सेवाप्रदायक माई पे सार्वजनिक भएको छ । नेपाली बजारमा वालेटको परिभाषा नै परिवर्तन गर्ने महत्त्वाकांक्षी योजनाका साथ माई पे सुरु गरिएको कम्पनीले बताएको छ ।

माई पेको मोबाइल एप डाउनलोड गर्दा १ लाखसम्म जित्ने मौका

डिजिटल वालेट माई पेको मोबाइल एप डाउनलोड गरेर एक लाखसम्म जित्न सकिने भएको छ । माई पेले ‘डाउनलोड एण्ड विन’ योजना अन्तर्गत १० भाग्यशाली ग्राहकहरूलाई एक लाखसम्म प्रदान गर्ने जानकारी दिएको हो । यसका साथै ग्यापु मार्केटप्लेसबाट ३० जनाले २ हजार वा सोभन्दा बढी सामान खरिद गरेमा २०० रूपैयाँ बराबरको छुट कुपन पनि पाउने छन् ।  माई पेको यस योजनामा सहभागी हुन् यहाँ क्लिक गरी मोबाइल...

मोबाइल वालेट माई पेबाट पहिलो कारोबार गर्दा २५ प्रतिशत क्यासब्याक

मोबाइल वालेट माई पेबाट पहिलो कारोबार गर्दा २५ प्रतिशत क्यासब्याक पाइने भएको छ ।  माई पेबाट पहिलो पटक मोबाइल टपअप, इन्टरनेट र विद्युतको बिल तिर्दा तथा फन्ड ट्रान्सफर गर्दा २५ प्रतिशत क्यासब्याक दिइने कम्पनीले जनाएको छ ।  स्मार्टकार्ड नेपाल प्रालिले सञ्चालन गर्ने माई पे वालेट नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रूपमा अनुमति प्राप्त संस्था हो । जसबाट...

नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सीको प्रायोजकमा माई सेकेण्ड टिचर

३० चैत, काठमाडौं । लर्निङ एप ‘माई सेकेण्ड टिचर’ले नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजन गरेको छ । आईएनजी ग्रुप अन्तर्गतको माई सेकेण्ड टिचरले राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजन गरेको हो । नेपाल क्रिकेट संघ क्यानसंग जर्सीको प्रायोजक खोज्नको लागि सम्झौता गरेको एडप्याडले माई सेकेण्ड टिचरलाई जर्सीको प्रायोजकको रुपमा चयन गरेको हो । अब नेपालको जर्सीमा […]

यस वर्षको माई मेला नलाग्ने

हरेक वर्ष मकर संक्रान्तीका दिन लाग्दै आएको माई मेला यस वर्ष नलाग्ने भएको छ। हरेक वर्षको माघ १ गते कनकाई नदीको दुवै किनार माईधार र कोटिहोम क्षेत्रमा मेला लाग्दै आएको थियो।