आइएमई ग्रुपले जित्यो माई पे फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– आइएमई ग्रुपले माई पे कर्पोरेट फुटसल प्रतियोगिताको उपाधि जितेको छ । डिजिटल वालेट माई पेले आयोजन गरेको फुटसलको फाइनलमा शुक्रबार खल्तीलाई ६–१ ले हराउँदै आइएमईले उपाधि जितेको हो । यशवन्त परियारले ह्याट्रिक गरेको फाइनलमा आइएमईका लागि अशिष केसीले २ र सुमित श्रेष्ठले १ गोल गरेका थिए । त्यसअघि आइएमईले क्वार्टरफाइनलमा फोन पेलाई […]

सम्बन्धित सामग्री

राष्ट्रिय महिला क्रिकेट टिमको जर्सी पार्टनरमा माई पे

४ जेठ, काठमाडौं । माई पे नेपाली महिला क्रिकेट टिमको आधिकारिक जर्सी पार्टनर बनेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले महिला क्रिकेट टिमको जर्सी पार्टनरको रुपमा बिहीकार माई पेसँग सम्झौता गरेको हो । यही मे २९ बाट जुन ४ सम्म मलेसियाविरुद्धको पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजका लागि जर्सी प्रायोजन गरेको नेपाल क्रिकेट संघ क्यानले […]

माइपे ले सार्वजनिक गर्याे माइपे क्वाइन, १ क्वाइनको मूल्य १ रुपैयाँ हुने

काठमाडौं, २३ साउन । पछिल्ला दिनहरुमा युवा पुस्ताहरुमाझ लोकप्रिय बन्दै गएको माई पे डिजिटल वालेटले नयाँ विशेषताको रुपमा माई पे क्वाइन सार्वजनिक गरेको छ । १ क्वाइन बराबर रु १ नै मूल्य हुने गरी क्वाइन सार्वजनिक गरेको माई पे ले जनाएको छ । माईपेका अनुसार हरेक कारोबारमा क्वाइन प्रयोग गर्न सकिने यो पहिलो वालेट हो […]

माई पेले सार्वजनिक गर्‍यो माइपे क्वाइन, १ क्वाइनको मूल्य १ रूपैयाँ नै हुने

पछिल्ला दिनहरुमा युवा पुस्ताहरुमाझ लोकप्रिय बन्दै गएको माई पे डिजिटल वालेटले नयाँ विशेषताको रुपमा माई पे क्वाइन सार्वजनिक गरेको छ । १ क्वाइन बराबर रु. १ नै मूल्य हुने गरी क्वाइन सार्वजनिक गरेको माई पेले जनाएको छ । माई पेका अनुसार हरेक कारोबारमा क्वाइन प्रयोग गर्न सकिने यो पहिलो वालेट हो । यससँगै माई पे  प्रयोगकर्ताहरुले मोबाइल टपअप तथा डाटा प्याकमा ४ प्रतिशतसम्म,...

फस्ट पे टेक्नोलोजी र स्मार्ट कार्ड नेपालबीच क्यूआर भुक्तानीसम्बन्धी सम्झौता

फस्ट पे टेक्नोलोजी र स्मार्ट कार्ड नेपाल प्रालि (माई पे वालेट) बीच क्यूआर भुक्तानीसम्बन्धी सम्झौता भएको छ ।

माई पे वालेट प्रयोगमा एक लाखको बीमा सुविधा

माई पेले नेपालमै पहिलो पटक वालेट प्रयोग गर्दा एक लाखसम्मको दुर्घटना बीमा सुविधाको नयाँ योजना सार्वजनिक गरेको छ । ग्राहकलाई डिजिटल कारोबार गर्न वालेट प्रयोग गर्दा बीमा सुविधा ल्याएको हो । माई पेका अनुसार बीमा योजनामा सहभागी हुन ग्राहकले कुनै पनि अतिरिक्त शुल्क तिर्नु पर्ने छैन । बीमा सुविधा पाउन माई पे​मार्फत प्रत्येक महिना एक हजारको कारोबार गर्नुपर्ने छ । कारोबार...

माई पे वालेट प्रयोग गर्दा १ लाखको बीमा सुविधा, के के छन् सर्त ?

डिजिटल वालेट माई पेले १ लाखको बीमा सुविधा ल्याएको छ । योसँगै माई पे वालेट प्रयोग गर्दा १ लाख दुर्घटना बीमा पाइने भएको हो ।  नेपालमै पहिलो पटक यस्तो योजना ल्याएको माईपको दावी छ । कम्पनीका अनुसार यो अफरले गर्दा ग्राहकलाई कारोबारसँगै बीमा सुविधा उपलब्ध हुनेछ ।  यो सुविधा केवाईसी भेरिफाई गर्ने पहिलो ५ हजार प्रयोगकर्ताका लागि लागु हुने कम्पनीले जानकारी दिएको छ । बीमाको अवधि...

माई पेबाट आन्तरिक हवाई टिकट बुकिङ गर्दा ५ प्रतिशत क्यासब्याक

माई पे वालेटले आन्तरिक हवाई टिकट बुकिङ गर्दा क्यासब्याक उपलब्ध गराउने भएको छ । यस अन्तर्गत नेपालभित्रका कुनै पनि गन्तव्यका लागि माई पे वालेट मार्फत हवाई टिकट बुकिङ गर्दा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम १ हजार रुपैयाँसम्म नगद छुट पाइने छ ।  हाल माई–पे वालेटबाट आन्तरिक हवाई टिकट बुकिङ गर्दा ३ हजार रुपैयाँसम्मको टिकट बुकिङमा ७ प्रतिशत र ३ हजार भन्दा माथिको टिकट बुकिङमा ५...

माई पे वालेटबाट हवाई टिकट बुक गर्दा एक हजारसम्म क्यासब्याक

माई पे डिजिटल वालेटले आन्तरिक हवाई टिकट बुकिङ सेवा पनि थालेको छ । नेपालभित्र कुनै पनि गन्तव्यका लागि माई पे वालेटमार्फत हवाई टिकट बुकिङ गर्दा अधिकतम १ हजार रुपैयाँसम्म र न्यूनतम ५ प्रतिशत क्यासब्याक प्रदान गरिने कम्पनीले जनाएको छ । यो क्यासब्याक योजना अन्य कुनै पनि माध्यमबाट टिकट बुकिङमा पाइनेभन्दा धेरै रहेको कम्पनीको दावी छ […]

माई–पे बाट हवाई टिकट बुकिङ गर्दा एक हजारसम्म नगद छुट पाइने

डिजिटल भुक्तानी सेवा माई–पे ले घरायसी तथा दैनिकी जीवनका विविध बिल भुक्तानी सेवा प्रदान गर्दै आइरहेकामा पछिल्लो पटक आन्तरिक हवाई टिकट बुकिङ सेवा समेत सुचारु गरेको छ । यस सुविधा अन्तर्गत कम्पनीले नेपालभित्रका कुनै पनि गन्तव्यका लागि माई–पे वालेट मार्फत हवाई टिकट बुकिङ गर्दा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम  १ हजार रुपैयाँसम्म नगद छुट प्रदान गर्ने जनाएको छ । जुन अन्य कुनै पनि माध्यमबाट टिकट बुकिङमा पाइने क्यासब्याक भन्दा धेरै रहेको कम्पनीको दाबी छ । हाल माई–पे वालेट मार्फत आ

विद्युतीय भुक्तानी सेवाप्रदायक कम्पनी 'माई पे' सञ्चालनमा

विद्युतीय भुक्तानी सेवाप्रदायक माई पे सार्वजनिक भएको छ । नेपाली बजारमा वालेटको परिभाषा नै परिवर्तन गर्ने महत्त्वाकांक्षी योजनाका साथ माई पे सुरु गरिएको कम्पनीले बताएको छ ।