मोबाइल वालेट माई पेबाट पहिलो कारोबार गर्दा २५ प्रतिशत क्यासब्याक

मोबाइल वालेट माई पेबाट पहिलो कारोबार गर्दा २५ प्रतिशत क्यासब्याक पाइने भएको छ ।  माई पेबाट पहिलो पटक मोबाइल टपअप, इन्टरनेट र विद्युतको बिल तिर्दा तथा फन्ड ट्रान्सफर गर्दा २५ प्रतिशत क्यासब्याक दिइने कम्पनीले जनाएको छ ।  स्मार्टकार्ड नेपाल प्रालिले सञ्चालन गर्ने माई पे वालेट नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रूपमा अनुमति प्राप्त संस्था हो । जसबाट...

सम्बन्धित सामग्री

इसेवामा नबिल बैंक र एभरेष्ट बैंकको खाता लिंक गर्दा १०० रूपैयाँ बोनस

मोबाइल वालेट इसेवामा आफ्नो अकाउन्ट लिंक गर्दा १०० रूपैयाँ बोनस पाइने भएको छ । नबिल बैंक र एभरेष्ट बैंकको खाता इसेवामा लिंक गर्दा १०० रूपैयाँ क्यासब्याक पाइने भएको हो ।  नबिल बैंकका लागि यो अफर मार्च ३ सम्म लागु हुनेछ भने एभरेष्ट बैंकका लागि फेब्रुअरी १४ सम्म यो अफर लागु हुनेछ । यसमा एक पटक मात्रै सहभागी हुन सकिने छ ।  इसेवा नेपालको पहिलो र लोकप्रिय मोबाइल वालेट हो । यसबाट...

‘आइएमई पे’बाट चन्द्रागिरिको टिकट बुकिङ्ग गर्दा ३० प्रतिशत क्यासब्याक

‘आइएमई पे’ ले जाडो मौसमलाई लक्षित गरी आइएमई पे मोबाइल वालेट मार्फत चन्द्रागिरि केबलकारको टिकट बुकिङ्गमा ३० प्रतिशत क्यासब्याक दिने भएको छ ।

‘सजिलो पे’ को चाडपर्व अफर, रिचार्जमा ४ प्रतिशत क्यासब्याक

मोबाइल वालेट कम्पनी ‘सजिलो पे’ ले दशैं, तिहार तथा छठलाई लक्षित गर्दै मोबाइल टपअपमा आकर्षण छुटको अफर ल्याएको छ । यस अफरअन्तर्गत सेवाग्राहीले नेपाल टेलिकम, एनसेल र स्मार्टसेलको नम्बरमा सजिलो पेमार्फत टपअप गर्दा चार प्रतिशत क्यासब्याक प्राप्त गर्ने कम्पनीले जनाएको छ । बुधबारदेखि सुरु भएको यो अफर एक महिनासम्म चल्ने छ । यो अफर वालेटका […]