माई नगरपालिकामा स्वास्थ्य शिविर सञ्चालन

मङ्गलबारे । इलामको माई नगरपालिकामा सञ्चालित निःशुल्क स्वास्थ शिविर सञ्चालन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी दानाबारी उपशाखाको आयोजनामा भएको सो शिविरमा २४८ महिलासहित ४२६ जनाको स्वास्थ्य जाँच गरिएको हो । शिविर सञ्चालन गर्न सानिमा हाइड्रोपावर लिमिटेड माईले सहयोग गरेको थियो । दानाबारी स्वास्थ्य शाखाको समन्वयमा सम्पन्न शिविरमा माई, देउमाई, इलाम र मेची नगरपालिकाका सर्वसाधारणको […]