यस वर्षको माई मेला नलाग्ने

हरेक वर्ष मकर संक्रान्तीका दिन लाग्दै आएको माई मेला यस वर्ष नलाग्ने भएको छ। हरेक वर्षको माघ १ गते कनकाई नदीको दुवै किनार माईधार र कोटिहोम क्षेत्रमा मेला लाग्दै आएको थियो।