नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सीको प्रायोजकमा माई सेकेण्ड टिचर

३० चैत, काठमाडौं । लर्निङ एप ‘माई सेकेण्ड टिचर’ले नेपाली राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजन गरेको छ । आईएनजी ग्रुप अन्तर्गतको माई सेकेण्ड टिचरले राष्ट्रिय क्रिकेट टिमको जर्सी प्रायोजन गरेको हो । नेपाल क्रिकेट संघ क्यानसंग जर्सीको प्रायोजक खोज्नको लागि सम्झौता गरेको एडप्याडले माई सेकेण्ड टिचरलाई जर्सीको प्रायोजकको रुपमा चयन गरेको हो । अब नेपालको जर्सीमा […]