माई पेको मोबाइल एप डाउनलोड गर्दा १ लाखसम्म जित्ने मौका

डिजिटल वालेट माई पेको मोबाइल एप डाउनलोड गरेर एक लाखसम्म जित्न सकिने भएको छ । माई पेले ‘डाउनलोड एण्ड विन’ योजना अन्तर्गत १० भाग्यशाली ग्राहकहरूलाई एक लाखसम्म प्रदान गर्ने जानकारी दिएको हो । यसका साथै ग्यापु मार्केटप्लेसबाट ३० जनाले २ हजार वा सोभन्दा बढी सामान खरिद गरेमा २०० रूपैयाँ बराबरको छुट कुपन पनि पाउने छन् ।  माई पेको यस योजनामा सहभागी हुन् यहाँ क्लिक गरी मोबाइल...

सम्बन्धित सामग्री

प्रभु क्यापिटलको मोबाइल एप डाउनलोड गर्दा एकलाख जित्ने मौका

प्रभु क्यापिटल लिमिटेडले हितग्राही सदस्यका लागि नयाँ अफर ल्याएको छ । साउन महिनादेखि सुरु भएको चाडपर्वलाई लक्षित गर्दै ‘प्रभु क्यापिटल क्यास्टिभल अफर’ ल्याएको हो । यो योजना साउन महिनादेखि कार्तिक महिनाको छठ पर्वसम्म सञ्चालन हुने कम्पनीले जनाएको  । यस अफर अन्तर्गत प्रभु क्यापिटलको मोबाइल एप डाउनलोड गर्ने हितग्राहीले रु. १ लाखसम्म जित्नसक्ने कम्पनीले जनाएको छ...

साथीमार्टको टिकटक च्यालेन्ज, १ मिनेटको भिडियो बनाएर ५० हजार रुपैयाँ जित्ने मौका

नेपालकै ठूलो रिटेल चेन साथीमार्टले टिकटक च्यालेन्ज ल्याएको छ । ‘साथीमार्ट टिकटक च्यालेन्ज’ अन्तर्गत टिकटक प्रयोगकर्ताले १ मिनेटको भिडियो बनाई ५० हजार रुपैयाँ जित्न सक्नेछन् ।  साथीमार्टले आफ्ना ग्राहकहरुका लागि ‘सेयर एण्ड अर्न अनलिमिटेड’ अभियान अन्तर्गत ‘साथीमार्ट टिकटक च्यालेन्ज’ प्रतियोगिता आयोजना गरेको हो । जसअन्तर्गत ग्राहकले साथीमार्टको मोबाइल एप...