प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनले संजय थापाको नेतृत्वमा ३१ सदस्यीय कार्यसमिति चयन गरेको छ । आइतबार पार्क भिलेज रिसोर्ट बुढानीलकण्ठ, काठमाडौंमा सम्पन्न मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनले थापाको नेतृत्वमा कार्यसमिति चयन गरेको हो । एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेको अधिवेशनमा प्रवासबाट करीव ३ सय ५० जनाले सहभागिता जनाएका थिए । सर्वसम्मत रुपमा चयन […]