६ तस्विरमा हेर्नुहोस् नेपाल आएको सस्तो ईभी (फिचरसहित)

काठमाडौं । जीमीनी इन्कर्पोरेट प्रालिको सोलार प्यानल जडान भएको रेसेन्स मिनी ईभी नेपाल आइपुगेको छ । नेपाली बजारमा उपलब्ध भएका एसयूभीभन्दा पनि यो मिनी सिटी कार उच्च ग्राउन्ड क्लियरेन्स भएको गाडी हो । कम्पनीको दावी अनुसार यसमा २३० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । यसको छतमा शोलार प्यानल जडान भएको छ । उक्त प्यानलको सहायताले […]

सम्बन्धित सामग्री

ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रबारदेखि

काठमाडौँ, १४ भदौ । नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस तथा नेपाल ईभी अन्तर्राष्ट्रिय प्रदर्शनी शुक्रबारदेखि हुने भएको छ । मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स, एक्जीबीसन एण्ड ट्रेड सर्विसेस इन्डिया प्रालि तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याकचरर एण्ड इम्पोर्टरस एशोसिएशन अफ नेपाल को सयुक्त आयोजनामा सो प्रदर्शनी हुन लागेको […]

धनगढीमा ईभी चार्जिङ स्टेसन सञ्चालन

धनगढी । सुदूरपश्चिम प्रदेश राजधानी धनगढीमा विद्युतीय सवारी (ईभी) चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको छ । नेपाल विद्युत प्राधिकरणले धनगढी उपमहानगरपालिका कार्यालय परिसरमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको हो । सो चार्जिङ स्टेसनको धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले उद्घाटन गरेकी थिइन् । देशभर चार्जिङ स्टेसन नेटवर्क निर्माण गर्ने प्राधिकरणको योजना अन्तर्गत धनगढीमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको हो […] The post धनगढीमा ईभी चार्जिङ स्टेसन सञ्चालन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नेपाल ईभी एक्स्पो भदौ १५ देखि

काठमाडौंको भृकुटीमण्डपमा आगामी भदौ १५ देखि १७ गतेसम्म नेपाल ईभी एक्स्पो हुने भएको छ । विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ एक्स्पो आयोजना गरिएको इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चरर्स एण्ड ईम्पोर्टर्स असोसिएसन अफ नेपालले जनाएको छ । विद्युतीय सवारीलाई प्रवद्र्धन तथा प्रोत्साहन गर्ने उद्देश्यले ३ दिनसम्म सञ्चालन हुने एक्स्पोमा १०० भन्दा बढी प्रतिष्ठित कम्पनीको सहभागिता र […]

वुलिङका ईभी कार नेपाली बजारमा

काठमाडौं । ईभी नेपाल मोटर्सले वुलिङका ईभी कार नेपाली बजारमा भित्र्याएको छ । लामो समयदेखि दुई पांगे्र सवारीको बिक्री वितरण गर्दै आएको ईभी नेपालले चार पांग्रे सवारीको बिक्री सुरु गरेको हो । यसका लागि कम्पनीले काठमाडौंको नक्सालमा नयाँ शोरुम समेत संचालनमा ल्याएको छ । वुलिङ मोटर्स अन्तर्गत्को पीटी एसजीएमडब्लू मोटर इन्डोनेसियाका लागि नेपालको आधिकारिक बिक्रेता […]

ईभी नेपाल एक्सपो सम्पन्न, आईएमई इलेक्ट्रिक स्कुटरको स्टल उत्कृष्ट घोषित

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘ईभी नेपाल एक्सपो २०२२’ सम्पन्न भएको छ । एसडी एक्सपो मिडियाको आयोजनामा १६, १७ र १८ मंसिरसम्म सञ्चालन भएको एक्स्पोमा आईएमई इलेक्ट्रिक स्कुटरको स्टल ‘नम्बर १ स्टल’ घोषित भएको कम्पनीले जनाएको छ । आईएमई इलेक्ट्रिकले नेपाली बजारमा बिक्री–वितरण गरिरहेको राफ्ट इलेक्ट्रिक स्कुटरका ३ मोडल एक्सपोको अवसरमा डिस्प्ले गरिएका थिए । […]

विद्युतीय गाडीको मेलामा सबैभन्दा बढी टाटाको नेक्सन ईभी बुकिङ

काठमाण्डाै - काठमाण्डौको भृकुटीमण्डपमा चारदिनसम्म चलेको विद्युतीय गाडीको मेला हिजोदेखि सकिएको छ । मेला ४० हजार जनाले अवलोकन गरेका र विद्युतीय गाडीमा धेरैको आकर्षण देखिएको आयोजक अटोमोबाइल्स एसाेसिएशन अफ नेपाल नाडाले जनाएको छ । मेलामा सबैभन्दा बढी टाटाको नेक्सन ईभी बुकिङ भएको छ । नेक्सन ईभी मात्रै १ सय ३० वटा बुकिङ भएको हो । टाटापछि हुन्डाईको विद्युतीय गाडी धेरै बुकिङ भएको छ । सरकारले पेट्रोलियम पदार्थबाट चल्ने गाडी आयातमा प्रतिबन्ध लगाएपछि नाडाले विद्युतीय गाडीको प्रदर्शनीको आयोजना गरेको हो । मेलामा ९ वट...

नाडा ईभी एक्स्पोमा टाटा मोटर्सको आज अन्तिम दिन

काठमाडौं, ९ असोज । टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि.ले बिहीबारदेखि नेपाली बजारमा नेपाल कै पहिलो नाडा ईभी एक्सपोमा आफ्ना नयाँ तथा अत्याधुनिक विद्युतीय गाडीहरु प्रदर्शनमा राखेको छ । नाडा ईभी एक्स्पोमा टाटा मोटर्सको प्रदर्शनी गर्ने आज अन्तिम दिन हो । प्रदर्शनमा टिगोर ईभी, नेक्सन ईभी डार्क तथा नाडा ईभी एक्स्पोमा नै सार्वजनिक […]

भित्रियो ‘ईभी ब्राभो’, दुई घण्टामा फुलचार्ज हुने

इलेक्ट्रिक दुई पाङ्ग्रेमा आकर्षक ‘ईभी ब्राभो’ आधिकारिक रुपमै नेपाल भित्रिएको छ । विद्युतीय दुई पाग्रेमा आक्रमक बजार विस्तारको रणनीति बनाएको जम्वो मोटर्सले हालैमात्र चिनियाँ ब्राण्डको स्कुटर ब्राभो नेपाल भित्र्याएको हो ।२ घन्टामा फुलचार्ज हुने र अधिकतम १२० किलोमिटरको माइलेज दिने यस स्कुटर छिट्टै विक्रिवितरण समेत शुरु गर्ने समेत कम्पनीले जनाएको छ । ईभी ब्राभो रेट्रो डिजाइनमा उपलब्ध छ । हाल कम्पनीले यो स्कुटरको टेष्ट ड्राइभ कार्यक्रम संचालन गरिरहेको जनाएको छ ।जम्वो मोटर्स हेटौडाका

जिपट्रोन प्रविधिमा आधारित टाटा टिगाेर ईभी छिट्टै नेपाल भित्रिने

काठमाण्डाै - टाटाकाे नयाँ विद्तयुतीय कार 'टिगाेर ईभी' छिट्टै नेपाली बजारमा भित्रिने भएकाे छ ।  टाटाका लागि नेपालकाे आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टिगाेर ईभी नेपाली बजारमा चाँडै आउने जानकारी गराएकाे हाे । टिगाेर ईभी टाटा टिगाेरकाे विद्युतीय माेडल हाे । ग्राहककाे सर्वाधिक राेजाइमा परेकाे टाटा टिगाेर २०१८ को अन्त्यतिर नेपाली बजारमा सार्वजनिक भएकाे थियाे । टिगोर ईभी भित्रिएसँगै नेपाली बजारमा टाटाका दुई वटा विद्युतीय गाडी उपलब्ध हुनेछन्, ...

टाटाले अब नेपाली बजारमा टिगोर ईभी पनि भित्र्याउने

टाटा मोटर्सले अब विद्युतीय सेग्मेन्टमा टिगोर ईभी छिट्टै नेपाल भित्र्याउने भएको छ । हाल कम्पनीले विद्युतीय सेग्मेन्टमा एउटा मात्र कार नेक्सन ईभीको विक्रीवितरण गरिरहेकोमा अब टिगोर ईभी पनि भित्र्याउने भएको हो । टिगोर ईभी भारतीय बजारमा निकै लोकप्रिय सेडान कार हो । तर सोही मोडलको पेट्रोलियम टिगोर भने हाल कम्पनीले नेपाली बजारमा पनि विक्री वितरण गरिरहेको छ । पाँच सिटर कम्प्याक्ट सेडान टिगोरले बजार प्रवेश गरेसँगै निकै लोकप्रियता कमाइरहेको छ ।यसै सेग्मेन्टमा हालैमात्र भारतीय बजारमा टाटा टिगोर ईभी सम