इलेक्ट्रिक दुई पाङ्ग्रेमा आकर्षक ‘ईभी ब्राभो’ आधिकारिक रुपमै नेपाल भित्रिएको छ । विद्युतीय दुई पाग्रेमा आक्रमक बजार विस्तारको रणनीति बनाएको जम्वो मोटर्सले हालैमात्र चिनियाँ ब्राण्डको स्कुटर ब्राभो नेपाल भित्र्याएको हो ।२ घन्टामा फुलचार्ज हुने र अधिकतम १२० किलोमिटरको माइलेज दिने यस स्कुटर छिट्टै विक्रिवितरण समेत शुरु गर्ने समेत कम्पनीले जनाएको छ । ईभी ब्राभो रेट्रो डिजाइनमा उपलब्ध छ । हाल कम्पनीले यो स्कुटरको टेष्ट ड्राइभ कार्यक्रम संचालन गरिरहेको जनाएको छ ।जम्वो मोटर्स हेटौडाका