धनगढी । सुदूरपश्चिम प्रदेश राजधानी धनगढीमा विद्युतीय सवारी (ईभी) चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको छ । नेपाल विद्युत प्राधिकरणले धनगढी उपमहानगरपालिका कार्यालय परिसरमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको हो । सो चार्जिङ स्टेसनको धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाले उद्घाटन गरेकी थिइन् । देशभर चार्जिङ स्टेसन नेटवर्क निर्माण गर्ने प्राधिकरणको योजना अन्तर्गत धनगढीमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको हो […]
The post धनगढीमा ईभी चार्जिङ स्टेसन सञ्चालन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....