टाटा मोटर्सले अब विद्युतीय सेग्मेन्टमा टिगोर ईभी छिट्टै नेपाल भित्र्याउने भएको छ । हाल कम्पनीले विद्युतीय सेग्मेन्टमा एउटा मात्र कार नेक्सन ईभीको विक्रीवितरण गरिरहेकोमा अब टिगोर ईभी पनि भित्र्याउने भएको हो । टिगोर ईभी भारतीय बजारमा निकै लोकप्रिय सेडान कार हो । तर सोही मोडलको पेट्रोलियम टिगोर भने हाल कम्पनीले नेपाली बजारमा पनि विक्री वितरण गरिरहेको छ । पाँच सिटर कम्प्याक्ट सेडान टिगोरले बजार प्रवेश गरेसँगै निकै लोकप्रियता कमाइरहेको छ ।यसै सेग्मेन्टमा हालैमात्र भारतीय बजारमा टाटा टिगोर ईभी सम