अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन नेपालले केही समय थप्नुपर्ने आवाज उठेको छ । अतिकम विकसित मुलुकको रुपमा पाउँदै आएका सुविधाहरू गुम्ने भएपछि निजी क्षेत्रका अगुवा तथा अर्थविद्हरूले थप केही वर्ष स्तरोन्नति गर्न नहुने सुझाव दिएका हुन् ।नेपाली गरिब हुने तर देश कसरी धनी हुने कुरा तर्कसंगत नहुने उनीहरुको भनाइ छ । यद्यपि, संयुक्त […]