काठमाडौं । राजस्व छली मुद्दामा फसाइएका बाराका उमाशंकर राय भरलाई सर्वोच्च अदालतले २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ । कर छलीमा संलग्न समूहले उनको नाममा कम्पनी खडा गरी करोडौँ रुपैयाँ राजस्व छली गरेको थियो । राजस्व अनुसन्धान विभागले ३ माघ ०७८ मा रायलाई विपक्षी बनाउँदै सर्वोच्चमा मुद्दा दायर गरेको थियो । शुक्रबार न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ […]
The post राजस्व छली मुद्दामा फसाइएका बाराका उमाशंकर राय भरलाई सर्वोच्चले दियो राहत, भोली छुट्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.