१५ वर्षपछि अदालतले दियो शिल्पालाई राहत, यस्तो थियो मुद्दा

बलिउड अभिनेत्री शिल्पा शेट्ठीले १५ वर्षपछि चुम्बनको मामलामा राहत पाएकी छन् । शिल्पा सन् २००७ मा एचआईभी एड्सविरुद्ध आयोजना गरिएको एक सचेतनामूलक कार्यक्रममा सार्वजनिक स्थानमा अश्लील हर्कत गरेको आरोपमा मुद्दा खेप्दै आएकी थिल्पालाई मुम्बई अदालतले सफाइ दिएको छ । शिल्पा सन् २००७ मा भारतको राजस्थानमा सहभागी भएको एक कार्यक्रममा सहभागी भएकी थिइन् ।  जहाँ हलिउड रिचर्डस गेरे पनि सहभागी थिए ।  कार्यक्रमको दौरानमा स्टेजमा शिल्पा र रिचर्डसमात्र थिए ।  सोही बीचमा रिचर्डसले अचानक शिल्पालाई अंगालोमा बाँधेर चुम्बन ग...