दाङ– बिहानबाट अवरुद्ध पूर्व–पश्चिम राजमार्ग सुचारु भएको छ। दाङमा कार र मोटरसाकल एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएपछि कार चालकलाई कारबाहीको माग राख्दै राजमार्ग अवरुद्ध गरिएको थियो। वडा प्रहरी कार्यालय लमहीमा भएको छलफल र कार चालक पक्राउ परेपछि अवरुद्ध राजमार्ग सुचारु भएको हो। कार चालकलाई हदैसम्मको कानुनी कारबाही गर्ने सहमति भएको प्रहरी […]