जनमत पार्टीले पूर्व-पश्चिम राजमार्ग बन्द गर्ने

जनकपुरधाम : किसान आन्दोलनअन्तर्गत जनमत पार्टीले बिहीबारदेखि पूर्व-पश्चिम राजमार्ग पूर्ण रूपमा बन्द गर्ने भएको छ।झण्डै डेढ महिनादेखि आन्दोलनरत किसानहरूको माग राज्यले नसुनेपछि भोलिदेखि पुनः राजमार्गमा भेला भई शासकलाई झुकाउने तयारी गरेको बताएका छन्।पूर्व घोषित आन्दोलनका कार्यक्रमअनुसार  बिहीबार भोलिदेखि राजमार्ग बन्द रहने भएकाले बुधबार मोरङको रङ्गेलीदेखि बर्दियाको गुलरियासम्म र  मधेश प्रदेशका सबै  जिल्ला लगायत १८ जिल्लामा जनमतका कार्यकर्ताले मशाल जुलुस निकालेका छन्।राजमार्गमा मश

सम्बन्धित सामग्री

महोत्तरीमा जनमत पार्टीका १२ नेता, कार्यकर्ता पक्राउ

पूर्व-पश्चिम राजमार्ग बन्द गराउन खोज्दा जनमत पार्टी महोत्तरीका १२ जना नेता, कार्यकर्ता पक्राउ परेका छन् । सरकारले किसानको माग नसुनेको भन्दै पूर्व-पश्चिम राजमार्ग बन्द गराउन आन्दोलन गर्दैगर्दा प्रहरीले उनीहरुलाई बिहीबार बर्दिवासको रातुखोला र बजार क्षेत्रबाट पक्राउ गरेको हो ।

महोत्तरीमा जनमत पार्टीका १२ नेता, कार्यकर्ता पक्राउ

पूर्व-पश्चिम राजमार्ग बन्द गराउन खोज्दा जनमत पार्टी महोत्तरीका १२ जना नेता, कार्यकर्ता पक्राउ परेका छन् । सरकारले किसानको माग नसुनेको भन्दै पूर्व-पश्चिम राजमार्ग बन्द गराउन आन्दोलन गर्दैगर्दा प्रहरीले उनीहरुलाई बिहीबार बर्दिवासको रातुखोला र बजार क्षेत्रबाट पक्राउ गरेको हो ।

सिके राउतका जिल्ला उपाध्यक्षसहित ६ जना पक्राउ

राजमार्ग बन्द गराउने उद्देश्यले आन्दोलनमा उत्रेका जनमत पार्टी महोत्तरीका ६ जना नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । सरकारले किसानको माग नसुनेको भन्दै पूर्व–पश्चिम राजमार्ग बन्द गराउन आन्दोलनमा उत्रेका ६ जना नेता तथा कार्यकर्तालाई बर्दिबासबाट पक्राउ गरेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।पक्राउ पर्नेमा जिल्ला उपाध्यक्ष मकसुधन महतोसहित रहेको इलाका प्रहरी कार्यालय गौरिडाँडाका प्रमुख वीरेन्द्र थापाले जानकारी दिए । पक्राउ पर्ने अन्यमा पिपरा गाउँपालिकाका धिरेन्द्र साह, बर्दिबास&ndash

लोसपा असन्तुष्ट पक्षधरका नेताहरूले गरे जनमत पार्टीको आन्दोलनलाई समर्थन

प्रदेश २ का प्रमुख प्रतिपक्षी दलका नेताहरूले धनुषाको गोदारमा भएको घटनामा जनमत पार्टी प्रति सहानुभूति प्रकट गर्दै प्रहरीले निहत्था माथि गोली प्रहार गरी दमन गरेको प्रति निन्दा गरेका छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित पूर्व पश्चिम राजमार्ग अवरुद्ध गर्दै जनमत पार्टीले ट्रकमा आगजनी गरेको भन्दै प्रहरीले स्थानीयलाई कुटपिट गरेको प्रति लोकतान्त्रिक समाजवादी पार्टी नेपालका असन्तुष्ट पक्षधर नेताहरूले आपत्ति जनाएका हुन् ।बुधबार जिल्ला प्रशासन कार्यालय धनुषामा प्रमुख जिल्ला अधिकारी बन्धुप्

सीके राउतका ९ जना कार्यकर्ता पक्राउ

जनकपुरधाम– किसान आन्दोलनका नाममा तराइका जिल्लामा सीके राउत नेतृत्वको जनमत पार्टीले विरोधप्रदर्शन गरेको छ । जनमत पार्टीका कार्यकर्ताले विभिन्न स्थानमा गाडीमाथि आगजनी गरेका छन् भने पूर्व पश्चिम राजमार्ग बन्द गर्न टायर बालेर प्रदर्शन गरेका छन् । प्रहरीले शुक्रबार जनमत पार्टी उपाध्यक्षसहित नौ जनालाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटका चपुरमा प्रहरीले जनमत पार्टीका उपाध्यक्ष […]

हडतालमा उत्रियो जनमत पार्टी, सवारीसाधन तोडफोड

जनकपुरधाम । डा. सीके राउत नेतृत्वको जनमत पार्टी हडतालमा उत्रिएको छ । आइतबार सिरहामा ‘आमहडताल’ भन्दै जनमतका नेता–कार्यकर्ताले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । आमहडताल उल्लंघन गरेको भन्दै प्रदर्शनकारीले जथाभावी सवारीसाधन तोडफोडसमेत गरेका छन् । औरही गाउँपालिकाबाट गहुँको बिउ लुटेको आरोपमा पक्राउ परेका किसानको रिहाइको माग गर्दै सवारीसाधनलगायत ठप्प पारिएको छ ।...