एजेन्सी, ३ असोज । प्रियंका चोपडा अभिनेत्रीहरु मध्ये एक हुन् जसले आफ्नो अनुहारको सौन्दर्य बढाउन सर्जरीको सहारा लिइन् । अभिनेत्रीले केही वर्षअघि नाकको रुप परिवर्तन गरेकी थिइन्, तर उनको कुरा पत्याइदिने हो भने उनले सौन्दर्यका लागि नभई सास फेर्न गाह्रो भएपछि नाकको शल्यक्रिया गराएकी हुन् । प्रियंकाले दम रोगका कारण नाकको शल्यक्रिया गराउन गएको तर […]