गठबन्धनलाई बाबुरामको चेतावनी : जसपालाई निषेध गर्ने हर्कत स्वीकार्य छैन

जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टीलाई कुनै पनि तहमा गरिने उपेक्षा स्वीकार्य नहुने बताएका छन् । स्थानीय निर्वाचनमा चुनावी तालमेलका लागि विभिन्न जिल्लामा बनेका संयन्त्रमा जसपालाई उपेक्षा,अपमान र निषेध गर्ने हर्कत स्वीकार्य नहुने उनले चेतावनी दिएका हुन् । जुनसुकै स्थान र तहमा गठबन्धनको जिम्मेवार घटक जसपालाई उपेक्षा,अपमान र निषेध गर्ने हर्कत जोकसैले गरेपनि त्यो स्वीकार्य हुन्न। गठबन्धनको धर्म र मर्यादा सबैले इमान्दारितापूर्वक पालना गर

सम्बन्धित सामग्री

धार्मिक–सांस्कृतिक सहिष्णुतामाथि आँखा नलगाउन मन्त्री किरातीको चेतावनी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले नेपालको धार्मिक र सांस्कृतिक सहिष्णुतामाथि आँखा नलगाउन चेतावनी दिएका छन् । पछिल्लो समय नेपालको धार्मिक र सांस्कृतिक सहिष्णुतामा खलल पु¥याउने विभिन्न गतिविधि बढेको उल्लेख गर्दै मन्त्री किरातीले त्यस्तो गतिविधि स्वीकार्य नहुने बताए । इलामको माङसेबुङस्थित किरात धर्मगुरु आत्मानन्द लिङ्देनको ७०औँ जन्मोत्सवको उद्घाटन गर्दै मन्त्री किरातीले धर्मनिरपेक्षताको […]

कान्तिपुरलाई महासंघको चेतावनीः पत्रकार निष्कासन गर्ने कार्य स्वीकार्य हुन्न

काठमाडौँ – नेपाल पत्रकार महासंघले पत्रकारलाई अपमानित गर्ने कार्य स्वीकार्य नहुने कान्तिपुर मिडिया ग्रुपलाई चेतावनी दिएको छ। महासंघले आइतबार विज्ञप्ति जारी गर्दै कानुनविपरीत पत्रकारलाई निष्कासन गरे महासंघलाई स्वीकार्य नहुने चेतावनी दिएको हो। ‘कान्तिपुर मिडिया ग्रुपले लामो समयदेखि त्यहाँ कार्यरत श्रमजीवी पत्रकारलाई निष्कासन गरेकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ। व्यावसायिक पत्रकारिताको क्षेत्रमा महत्वपूर्ण योगदान […]

हामी एक भए २०६० सालको माओवादी ब्युँताउन सकिन्छः विप्लव

लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने कुरा आफूहरूलाई स्वीकार्य नहुने विप्लवको भनाइ छ । माओवादीलाई अपराधी बनाएर इतिहास नदोहोर्‍याउन उनले चेतावनी दिए ।

सरकारलाई एमालेको चेतावनी : मंसिरको ४ को निर्वाचनपछि दुई खाले सांसद स्वीकार्य छैन

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने हर्कत नगर्न सरकारलाई चेतावनी दिएको छ। नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७९ माथिको दफावार छलफलमा भाग लिँदै प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल लम्ब्याउने प्रयास नगर्न सरकारलाई सचेत गराएका हुन्। उनले त्यो ढंगले प्रतिनिधिसभा भित्र दुई खाले सांसद हुने अवस्था आउने गरी सो विधेयक अघि बढाए आफ्नो पार्टीलाई म

आगोसँग नखेल्न अमेरिकी राष्ट्रपति बाइडेनलाई चिनियाँ राष्ट्रपति सीको चेतावनी

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी समकक्षी जो बाइडेनलाई आगोसँग नखेल्न चेतावनी दिनुभएको छ । दुई जनाबीच बिहिबार भएको टेलिफोन संवादका क्रममा सी ले ताइवान मामिलामा अमेरिकीहरुको चासोको सन्दर्भमा त्यस्तो चेतावनी दिनुभएको हो । अमेरिकी राष्ट्रपति बाइडेनले पनि ताइवान द्विपका सन्दर्भमा अमेरिकाको नीति नफेरिने भन्दै ताइवानमा कसैको एकलौटी निर्णय स्वीकार्य नहुने जवाफ दिनुभयो । […]

काँग्रेसको निरन्तरको बलजफ्ति हामीलाई स्वीकार्य छैन : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाली काँग्रेसले गठबन्धनको नाममा एकलौटी र बलजफ्ति गरेको आरोप लगाएका छन् । नागरिकता संशोधन विधेयक, एमसीसी र एसपीपीबारे काँग्रेसको भूमिका प्रति असन्तुष्टि जनाउँदै उनले नेपाली काँग्रेसले गठबन्धनको नाममा निरन्तरको बलजफ्ति आफूहरूलाई सधैँ स्वीकार्य हुन सक्दैन भन्ने चेतावनी दिएका हुन् ।उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ हाम्रो पार्टीले एमसीसीलाई राष्ट्रिय हित अनुरूप ठान्दैन ,तर गठबन्धन सरकारको कारणले पार्टी भित्र मतभेदको बिचमा बाध्यात्मक रू

माधव नेपालकाे चेतावनी : राजा फर्काउने षड्यन्त्र किमार्थ स्वीकार्य छैन

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा राजा ल्याउने षड्यन्त्र किमार्थ स्वीकार्य नभएको बताएका छन्। समाजवादी प्रेस संगठनले आयोजना गरेको सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै उनले भने, ‘अहिले प्रतिगमनको कुरा उठेको छ। प्रतिगमन भनेको राजा ल्याउने हो। राजालाई ल्याउने षड्यन्त्र भइरहेको छ त्यो किमार्थ स्वीकार्य छैन। हामीले समस्या समाधानमा लाग्नुपर्छ।’उनले आफूहरूको पाँच दलीय गठबन्धन देशभक्ति र लोकतन्त्रको सवालमा बनेको दाबी गरे। एमालेले गरेको अर्को गठबन्धनलाई दक

गठबन्धन : जसपालाई निषेध गर्ने हर्कत स्वीकार्य नहुने बाबुरामको चेतावनी

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टीलाई कुनै पनि तहमा गरिने उपेक्षा स्वीकार्य नहुने बताएका छन् । स्थानीय निर्वाचनमा चुनावी तालमेलका लागि विभिन्न जिल्लामा बनेका संयन्त्रमा जसपालाई उपेक्षा,अपमान र निषेध गर्ने हर्क स्वीकार्य नहुने उनले चेतावनी दिएका हुन् । आइतबार नुवाकोटमा बसेको सत्ता गठबन्धनको बैठकमा काँग्रेस, माओवादी […]