विराटनगर : नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीका अन्य ३ वटा खेमाका थपेर केन्द्रीय समितिको पुनर्गठन गरेमा आफूलाई स्वीकार्य नहुने धारणा प्रकट गरेका छन्।
‘साझा मञ्च, साझा सवाल’ले शनिवार अपराह्न गरेको भर्चुअल कार्यक्रममा नेता कोइरालाले सभापति देउवाले महाधिवेशन सार्न वा टार्नका लागि…