आगोसँग नखेल्न अमेरिकी राष्ट्रपति बाइडेनलाई चिनियाँ राष्ट्रपति सीको चेतावनी

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी समकक्षी जो बाइडेनलाई आगोसँग नखेल्न चेतावनी दिनुभएको छ । दुई जनाबीच बिहिबार भएको टेलिफोन संवादका क्रममा सी ले ताइवान मामिलामा अमेरिकीहरुको चासोको सन्दर्भमा त्यस्तो चेतावनी दिनुभएको हो । अमेरिकी राष्ट्रपति बाइडेनले पनि ताइवान द्विपका सन्दर्भमा अमेरिकाको नीति नफेरिने भन्दै ताइवानमा कसैको एकलौटी निर्णय स्वीकार्य नहुने जवाफ दिनुभयो । […]

सम्बन्धित सामग्री

चिनियाँ राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति बाइडेनबीच शुभकामना आदानप्रदान

बेइजिङ, १६ पुस । चिनियाँ राष्ट्रपति सी चिनफिङ र अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ४५औँ वर्षगाँठको उपलक्ष्यमा बधाई सन्देश आदानप्रदान गरेका छन् । चिनियाँ राष्ट्रपति सीले सन्देशमा चीन अमेरिकाबीचको कूटनीतिक सम्बन्ध स्थापनामा अन्तर्राष्ट्रिय सम्बन्धको इतिहासमा ठूलो घटना भएको बताएका छन् । राष्ट्रपति सीले भने, “चीन–अमेरिका सम्बन्धले ४५ औ बर्ष […]

फोनवार्ता गर्दै अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति सी

वासिङ्टन – अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सि चिङफिङबीच शुक्रबार कुराकानी हुने भएको छ। युक्रेन र रूसबीच भएको द्वन्द्वका विषयमा उनीहरूले कुराकानी गर्न लागेको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ। राष्ट्रपति कार्यालयद्वारा बिहीबार जारी वक्तव्यमा उनीहरूले रूस–युक्रेन मामिलाबाहेक अन्य विषयमा पनि छलफल गर्ने उल्लेख छ। अमेरिका—चीन सम्बन्धलाई थप सुमधुर बनाउन पनि अहिलेको […]

अमेरिकी राष्ट्रपति बाइडेन र चिनियाँ राष्ट्रपति सीबीचकाे भर्चुअल वार्ता सम्पन्न

काठमाण्डाै - अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिन पिङबीच बहुप्रतिक्षित भर्चुअल वार्ता सम्पन्न भएको छ । बिहान भएको वार्तामा चिनियाँ राष्ट्रपतिले चीन अमेरिकासँग सुमधुर सम्बन्ध बनाएर अघि बढ्न चाहेको बताउनुभएको बीबीसीले जनाएको छ। यस्तै, बाइडेनले मानवअधिकार र इन्डो प्यासिफिक क्षेत्रको मुद्दा उठाएको खबरमा उल्लेख छ। वार्तामा चिनियाँ राष्ट्रपति सीले दुई देशले एक अर्काको सम्मान गरेमा मात्रै सम्बन्ध मजबुत हुन सक्ने बताउनुभएको थियो । दुई देशले संवाद जारी राख्नुपर्ने र मिलेर चुनौतीको समाधान गर्नुपर्ने चिनियाँ ...

चिनियाँ राष्ट्रपति सी र अमेरिकी समकक्षी बाइडेनबीच वार्ता

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बहुप्रतिक्षित भर्चुअल वार्ता भएको छ। वार्तामा चिनियाँ राष्ट्रपति सीले अमेरिकासँगको सम्बन्ध सकारात्मक दिशामा लैजान चीन तयार रहेको बताएका छन्।  सीले एक–अर्को देशको सम्मान र स्थिर दुई पक्षीय सम्बन्धमा जोड दिएका छन्। साथै उनले दुई देशबीचको संवाद बढाउन र चुनौतीको सामना गर्न मिलेर अघि बढ्नुपर्नेमा जोड दिएको बीबीसीले जनाएको छ।  सीले विश्व कोरोना महामारी तथा जलवायु परिवर्तनको असरका कारण संकटमा रहेको बताएक

सात महिनापछि बाइडेन र सीबीच संवाद

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच टेलिफोन वार्ता भएको छ। अमेरिकी र चिनियाँ नेताहरुबीच करिब सात महिनापछि प्रत्यक्ष संवाद भएको हो।  शुक्रबार बिहान बाइडेन र सीबीच टेलिफोन वार्ता...