अमेरिकालाई तालिवानको चेतावनी-अफगानिस्तान स्वतन्त्र राष्ट्र हाे, आन्तरिक मामिलामा हस्तक्षेप स्वीकार्य छैन

एजेन्सी, १२ पुस । अफगानी महिलाले मध्यम तथा लामाे यात्रा एक्लै गर्न नपाउने तालिवान सरकारले अफगानिस्तानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न अमेरिकालाई चेतावनी दिएको छ। तालिवानले ७२ किलोमिटरभन्दा धेरै दुरी यात्रा गर्न महिलाको साथमा नातेदार पुरुष हुनुपर्ने नियम ल्याएको छ । यस नियमअनुसार महिलाले एक्लै यात्रा गर्न पाउने छैनन् । तालिवान सरकारका विदेशी राजनीतिक मामिलाका उपमन्त्री […]