काठमाडौं । काठमाडौंको फोहोर फालिदै आएको नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाले १५ दिनभित्र स्थानीयसँग गरेको सम्झौता कार्यान्वयन नभए बञ्चरेडाँडामा फोहोर बिसर्जन गर्न नदिने चेतावनी दिएका छन् । दुबै नगरपालिकाले बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै यस अघि गरिएको संझौता १५ दिनभित्र कार्यान्वयन नभए फोहोर फाल्न नदिने चेतावनी दिएका हुन् । गत वर्ष शहरी विकास […]