१६ फागुन, काठमाडौं । काठमाडौंको फोहोर बिसर्जन बारम्बार अवरुद्ध हुन्छ, कहिले सिसडोलस्थित डम्पिङसाइट व्यवस्थापनको समस्याले त कहिले त्यहाँ जाने सडकको दुरावस्थाका कारणले । प्रभावित स्थानीयले विभिन्न मागहरु राख्दै फोहोर रोक्ने गर्दा समस्या समाधान गर्न सरकारलाई सकस परिरहेको छ । फोहोर व्यवस्थापनलाई वैज्ञानिक, व्यवस्थित, प्रतिफलमुखी र वातावरणमैत्री बनाउने सरकारी प्रयास सुरु भएको झण्डै ११ वर्ष बित्यो […]