काठमाडौं । सिथिल बनेको अटोमोवाइल व्यवसायमा केही भएपनि राहत निर्वाचनले दिने अनुमान गरिएको छ । विगत ६ महिनादेखि गाडी किन्ने ग्राहकलाई बैंकले कर्जा दिएका छैनन् भने सरकारले गाडी आयात नै रोक लगाएको छ । यसरी लामो समयदेखि मन्दीमा गएको अटोमोवाइल बजारमा आसन्न मंसिर ४ गते हुने निर्वाचन केन्द्रित भएर नेपाल प्रहरीले ७५१ वटा हलुका तथा […]