धनुषामा विङ्गर गाडी र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

७ पुुस, जनकपुरधाम । धनुषामा विङ्गर गाडी र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा धनुषाको शहीदनगर नगरपालिका–५ धवौली बस्ने २० वर्षीय अरुण मण्डल र २५ वर्षीय ज्ञानी मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु दुवैजना मोटरसाइकलमा सवार थिए । बुधबार साँझ ७ बजेको समयमा धनुषाको सबैला नगरपालिका १० सिमरारी र शहीदनगर […]

सम्बन्धित सामग्री

ट्रकमा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

काठमाडौं । मकवानपुरमा ट्रकमा मोटरसाइकल टोक्किँदा दुई जनाको मृत्यु भएको छ । शनिबार राति मनहरी गाउँपालिका–७ ज्यामिरे सडकमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार मनहरी–९ का २२ वर्षीय शम्भु गिरी र २१ वर्षीय सुशील गिरीको मृत्यु भएको हो । दुर्घटनाबाट गम्भीर घाइते भएका उनीहरुको भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

सप्तरीमा रोकेको टिपरमा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

काठमाडौ : सप्तरीको खडक नगरपालिका–११ मा रोकिराखेको टिपरको पछाडि दुई मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ। एकजना गम्भीर घाइते छन्।बोदेबर्साइनबाट राजविराजतर्फ जाँदै गरेको बा८९प ३२१५ र प्रदेश १ ०२ ०४४ प ८६१९ नम्बरका मोटरसाइकल गए राति करिब पौने २ बजे बिग्रिएर रोकिराखेको स १ ख ९२८ नम्बरको टिपरमा ठोक्किएका थिए।मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ।घाइते भएका अन्दाजी २४ वर्षीय पुरुषलाई उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अ

झापामा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

झापामा दुई मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको हो । सोमबार साँझ बिर्तामोड नगरपालिका वडा नम्बर २ स्थित बेलडाँगीमा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको मे ५ प १६०४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे ३ प ५५८० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा मे ३ प ५५८० नम्बरको मोटरसाइकल चालक  झापा बाह्रदशीका अनिस साउदेन र मे ५ प १६०४ नम्बरका मोटरसाइकल चालक सोही स्थानका भोलाराज भुजेल, उनकी श्रीमती चन्द्रकला  र छोरी  प्रशना भुजेल घाइते भएकामा बीएण

कुरिनटारमा ट्रकमा मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

चितवन- चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा आज बिहान ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक दैलेखको ल्याती बिन्द्रासाईनी नगरपालिका–६ का २५ वर्षीय सरोज रोकाया र पछाडि सवार काठमाडौँका ३२ वर्षीय सरोज माझी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचार क्रममा नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो । काठमाडौँबाट […]

ट्रकसँग मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

काठमाडौं : चितवनको इच्छाकामना गाउँपालिका ४ कुरिनटारमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक दैलेखको लयाटी बिन्द्रासैनीका २५ वर्षीय सरोज रोकाया र काठमाडौंका ३२ वर्षीय सरोज माझी रहेका छन्।  काठमाडौंबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख ५९१३ नम्बरको ट्रकमा आज बिहान साढे ३ बजे सोही दिशातर्फ जाँदै गरेको बा ८८ प ५३०१ नम्बरको मोटरसाइकल पछाडीबाट ठोकिएर दुर्घटना भएको हो।दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको उपचार क्रममा नयाँ मेडिकल कलेज चितवनमा

तनहुँमा भएको दुर्घटनामा २ जनाको मृत्यु

१४ असार, तनहुँ । पृथ्वी राजमार्ग अन्तगत तनहुँको देउरालीमा बलेरो र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर हेटौंडाका जयराम मोक्तान र भिमफेदीका दिपेश गोले रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी युवाराज खड्काले जानकारी दिए । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको बा ४३ प ३०२० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको ग […]

टिपर र मोटरसाइकल ठोक्किँदा भक्तपुरमा २ जनाको मृत्यु

काठमाडौं, असार ९ । भक्तपुरको सूर्यविनायक नगरपालिका ८ स्थित आदर्श चोकमा आज विहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज बिहान दुई बजेको आसपासमा जगाती तर्फ जाँदै गरेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको टिपर ठोक्किन एकआपसमा ठोक्किदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु […]

दाङमा छुट्टा – छुट्टै दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौं । दाङको तुलसीपुर–घोराही सडक खण्डमा भएका छुट्टा-छुट्टै दुर्घटनामा परेर २ जनाको मृत्यु भएको छ । घोराही– लमही सडक खण्डको तुलसीपुर उपमहानगरपालिका बेलझुण्डीमा माइक्रो र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका २१ वर्षय रेशम चौधरी रहेका छन् । त्यस्तै यस्तै, तुलसीपुर उपमहानगरपालिका डाँडागाउँमा स्कुटर र पिकअप गाडी ठोक्किँदा तुलसीपुर […]

बारामा जीप र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

काठमाडौं : बाराको कलैया उपमहानगरपालिका–२५ मा हिजो बेलुकी जिपको ठक्करबाट मोटरसाइकलमा सवार २ जनाको मृत्यु भएको छ।   मोटरसाइकलमा सवार कलैया उपमहानगरपालिका ५ का ४० वर्षीय नरेश साह र ५५ वर्षीय सितल साहको मृत्यु भएको हो।  गम्भीर घाइते भएका उनीहरुको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बारा प्रहरीले जनाएको छ। कलैयाबाट वीरगञ्जतर्फ जाँदै गरेको भारतीय नम्बरको जिपले विपरित दिशाबाट आउँदै गरेको साहद्वय सवार ना ८ प ८८ ६३ नम्बरको मोटरसाइकललाई हिजो बेलुकी साढे

झापामा बस र मोटरसाइकल ठोक्किँदा २ जनाको मृत्यु

झापाको कन्काई नगरपालिका ७ स्थित पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटना परेर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इलामको रोङ गाउँपालिका ६ बस्ने ३३ वर्षीय सन्तोष राई र सोही स्थान बस्ने अन्दाजी ४० वर्षीय चन्द्रबहादुर राई रहेका छन् । बुधबार साँझ सो राजमार्गमा पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ५ ख ७९३७ नम्बरको बस र विपरित दिशाबाट गइरहेको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।दुर्घटनामा घाइते भएका सन्तोष र चन्द्रबहादुरलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनीहरुको