–युवराज पाण्डे बुटवल, ८ माघ : नेपाल–भारत सीमानाका बेलहियाबाट सङ्क्रमित भएका पनि निर्वाध आवतजावत गर्न थालेका छन् । कोरोनाको सङ्क्रमण रोकथाम गर्न सीमानाकामा सामान्य अस्थायी हेल्थडेस्क र होल्डिङ सेन्टर बनाइए पनि प्रभावकारी नभएका कारण त्यस्तो समस्या देखिएको स्थानीयवासीले बताएका छन् । नाकामा सामान्य ज्वरो मापन मात्रै गरिएको छ । भारतीय बजारमा किनमेल गर्न जाने नेपाली […]