प्रभावकारी भएन आत्महत्या रोकथामका प्रयास

काठमाडौं, माघ २६। यही माघ १० गते इलामका प्रेमप्रसाद आचार्यले नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनअगाडि आफैँमाथि आगो लगाएर आत्मदाह गरेको घटनाले समाज तरङ्गित छ । आत्मदाह प्रयासको भोलिपल्ट उपचार गर्दा गर्दै उनको मृत्यु भयो । आत्मदाह गर्नुअघि आचार्यले फेसबुकमा लेखेको लामो टिप्पणीले नेपाल सरकारलाई छानबिन समिति गठन गर्न बाध्य बनायो । जिल्ला प्रहरी परिसर काठमाडौंमा […]

सम्बन्धित सामग्री

प्रभावकारी भएन आत्महत्या रोकथामका प्रयास

यही माघ १० गते इलामका प्रेमप्रसाद आचार्यले नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनअगाडि आफैँमाथि आगो लगाएर आत्मदाह गरेको घटनाले समाज तरङ्गित छ । आत्मदाह प्रयासको भोलिपल्ट उपचार गर्दा गर्दै उहाँको मृत्यु भयो । आत्मदाह गर्नुअघि आचार्यले फेसबुकमा लेखेको लामो टिप्पणीले नेपाल सरकारलाई छानबिन समिति गठन गर्न बाध्य बनायो । जिल्ला प्रहरी परिसर काठमाडौँमा मृतक आचार्य पत्नीले दिनुभएको किटानी जाहेरीपछि आचार्यले लेखेका नामका व्यक्तिमाथि अनुसन्धान भइरहेको छ ।