प्रभावकारी भएन सल्यानमा स्वास्थ्य बिमा

सल्यान : आर्थिक अभावले उपचारबाट बञ्चित हुन नदिन सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रम सल्यानमा प्रभावकारी नदेखिएको पाइएको छ। संघीय सरकारले तामझामसहित सञ्चालन गरेको स्वास्थ्य बिमा कार्यक्रम अधिकांशलाई जानकारी नहुँदा प्रभावकारी बन्न नसकेको हो।विश्वभर फैलिएको कोरोना महामारीका कारण सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न नसक्दा सल्यानमा मात्र नभई देशभर प्रभावकारी नदेखिएको स्वास्थ्य बिमा कार्यक्रम सल्यानका जिल्ला संयोजक लालबहादुर खड्काले बताए।उनले भने, ‘कार्यक्रम सञ्चालन गरेको केही महिनापछि नै कोरोनाक

सम्बन्धित सामग्री

प्रभावकारी भएन स्वास्थ्य बिमा कार्यक्रम

धनकुटामा हालसम्म ४२ हजार १ सय ८९ हजार जना स्वास्थ्य बिमामा आबद्ध भएका छन् । यो धनकुटाको कुल जनसङ्ख्याको २८ प्रतिशत हो । २०७८ सालको जनगणना अनुसार धनकुटाको कुल जनसङ्ख्या १ लाख ४९ हजार ९ सय ८४ छ ।

‘सरकारी स्वास्थ्य संस्था मापदण्डअनुसार नहुँदा बिमा प्रभावकारी भएन’

नेपालमा सरकारीतर्फबाट स्वास्थ्य बिमा कार्यक्रम सुरू भएको ६ वर्ष पूरा भएको छ। २०७२ चैतदेखि कैलालीबाट सुरू गरिएको स्वास्थ्य बिमा हाल ७७  जिल्ला र ७४५ स्थानीय तहमा लागू भएको छ। हालसम्म ५३ लाख जना बिमा कार्यक्रममा आवद्ध भइससकेको सरकारी तथ्यांक छ।तर‚ गुणस्तरीय स्वास्थ्य सेवामा सबै नागरिकको समान पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित बिमा कार्यक्रम सुरू गरिए पनि सेवा लिन झन्झट‚ गुणस्तरीय स्वास्थ्य सेवा नपाएको भन्दै पछिल्लो समय बिमामा आवद्ध हुन इच्छा देखाउनेहरूको संख्या कम हुँदै गएको छ। यस

‘जनतालाई स्वास्थ्य बिमाबारे जानकारी नहुँदा कार्यक्रम प्रभावकारी भएन’

वीरगञ्ज – सरकारले सुरु गरेको स्वास्थ्य बिमा कार्यक्रमबारे जनतालाई जानकारी नहुँदा कार्यक्रम प्रभावकारी नभएको सरोकारवालाले बताएका छन्। वीरगञ्जस्थित हेल्थ केयर अस्पतालमा शुक्रबारदेखि स्वास्थ्य बिमा कार्यक्रम लागू भएको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य बिमाको लाभबारे आमजनतालाई जानकारी नभएकै कारण यस कार्यक्रमअन्तर्गत सबै जनता नसमेटिएको सरोकारवालाको भनाइ छ। कार्यक्रमलाई सम्बोधन गर्दै पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार […]

लमजुङमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी भएन

लमजुङ- जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रुपमा आगाडि बढ्न सकेको छैन् । सरकारले विपन्न र गरिब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम कोभिड सङ्क्रमणको जोखिम, प्रसारप्रसारको अभाव र जिल्लावासीमा स्वास्थ्य बीमाबारे चासो नहुँदा लमजुङमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रुपमा आगाडि बढ्न नसकेको हो । जिल्ला स्वास्थ्य बिमा […]

लमजुङमा प्रभावकारी भएन स्वास्थ्य बीमा कार्यक्रम

लमजुङमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढ्न सकेको छैन । सरकारले विपन्न र गरीब समुदायका नागरिकका लागि गुणस्तरीय उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम कोभिड संक्रमणको जोखिम, प्रसारप्रसारको अभाव र जिल्लावासीमा स्वास्थ्य बीमाबारे चासो नहुँदा लमजुङमा स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढ्न नसकेको हो । जिल्ला स्वास्थ्य बिमा कार्यक्रम लागू भएयता ८ हजार ९३० जनाले स्वास्थ्य बीमा गराएका छन् । तीमध्ये १ हजार ८५१ ज्येष्ठ नागरिक, १२७ महिला स्वास्थ्य स्वंयसेविका, ८१ अपांगता भएका व्...

प्रभावकारी भएन कर्णालीमा बिमा कार्यक्रम

सुर्खेत : कर्णालीमा गुणस्तरीय स्वास्थ्य सेवा नहुँदा नेपाल सरकारको स्वास्थ्य बिमा कार्याक्रम प्रभावकारी नभएको सरोकारवालाहरूले बताएका छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा भएको स्वास्थ्य बिमासम्बन्धी सरोकारवालाहरू बीचको बैठक, छलफल तथा अन्तरक्रिया कार्याक्रमका सहभागीले यस्तो बताएका हुन्। स्वास्थ्य संस्थामा अन्य बिरामीको तु...