‘एकीकृत बस्ती प्रभावकारी भएन’

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले भूकम्पछि निर्माण गरिएका एकीकृत बस्तीको योजना प्रभावकारी नदेखिएको बताएकी छन् । उनले सरकारले एकीकृत बस्तीको योजना नीति तथा कार्यक्रममा राखेर अघि बढाएको भए पनि प्रभावकारी नदेखिएको बताइन् ।आइतबार मन्त्रालयमा नेपाल पूर्वाधार पत्रकार समाजको कार्य समितिलाई बधाई ज्ञापन गर्दै मन्त्री झाँक्रीले सरकारले भूकम्पछि सरकारले एकीकृत बस्तीको योजना बनाएर बस्ती निर्माण गरिए पनि […]

सम्बन्धित सामग्री

एकीकृत बस्तीको योजना प्रभावकारी भएन : मन्त्री झाँक्री

काठमाडौं : शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले भूकम्पछि निर्मित एकीकृत बस्तीको योजना प्रभावकारी नभएको बताएकी छन्। उनले सरकारले एकीकृत बस्तीको योजना नीति तथा कार्यक्रममा राखेर अघि बढाए पनि प्रभावकारी नदेखिएको बताइन्।शहरी विकास मन्त्रालयमा नेपाल पूर्वाधार पत्रकार समाजको कार्य समितिलाई बधाई दिँदै आइतबार मन्त्री झाँक्रीले भूकम्पछि सरकारले योजना बनाएर बस्ती निर्माण गरे पनि प्रयोगमा आउन नसकेको बताइन्।उनले भनिन्, ‘सरकारले जुन लक्ष्य र उद्देश्यका साथ एकीकृत बस्ती निर्माण अघि