वर्षमा तीन प्रतियोगिता गर्ने एथ्लेटिक्स परिवारको घोषणा

काठमाडौं । एथ्लेटिक्स परिवार नेपालले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वार्षिक क्यालेन्डर सार्वजानिक गरेको छ । क्यालेन्डरअुनसार एक वर्षमा तीन वटा प्रतियोगिता गर्ने परिवारको तयारी छ । कोभिडका कारण कुनै अवरोध नआए यस वर्ष तीन प्रतियोगिता आयोजना गर्ने संस्थाले बताएको छ । मंसिरमा युथ एथ्लेटिक्स च्याम्पियनसिप यु-१६ र यु-२० आयोजना गर्ने क्यालेन्डरमा उल्लेख छ । […]

सम्बन्धित सामग्री

एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालको प्रदर्शन निराशाजनक

३१ असार, काठमाडौं । थाइल्याण्डको बैंककमा भइरहेको २५औं एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालको प्रदर्शन निराशाजनक रह्यो । ७ खेलाडीले सहभागिता जनाएको यो प्रतियोगिता सहभागितामै सिमित रह्यो । अपेक्षा गरिएका र लक्ष्य राखेका खेलाडीको प्रदर्शन पनि त्यस अनुसार हुन सकेन । आइतबार महिला ५ हजार मिटर दौडमा राजपुरा पछाई दौडिएपछि नेपालको चुनौती सकिएको छ । उक्त स्पर्धामा […]

‘प्रधानसेनापति ट्रफी-२०७९’ प्रतियोगिता सुरु

काठमाडौँ– नेपाली सेनाले हरेक वर्ष आयोजना गर्दै आएको ‘प्रधानसेनापति ट्रफी-२०७९’ सुरु भएको छ । प्रतियोगिता सैनिक मुख्यालयभित्रको खेलमैदानमा आज आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गरे । आगामी वैशाख १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न नौ खेल समावेश गरिएको छ । जसमा एथ्लेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल, सुटिङ र आर्चरी विधाका खेलहरू […]

भक्तपुरमा राष्ट्रपति कप खेलकुद प्रतियोगिता सुरु

भक्तपुर नगरपालिकाको आयोजनामा बिहीबारदेखि भक्तपुर नगरव्यापी विद्यालयस्तरीय राष्ट्रपति कप खेलकुद प्रतियोगिता सुरु भएको छ ।प्रतियोगिताको उद्घाटन नगर प्रमुख सुनिल प्रजापतिले गरे । कार्यक्रममा उनले भक्तपुरको खानेपानीको मुख्य आधार नगकोट खानेपानी मुहानमा खेल मैदानको नाममा पानीको स्रोतमाथि गरेको दोहनप्रति दुःख व्यक्त गरे । नगरकोटको भंगेरीडाँंडामा पानीको श्रोत सुक्ने गरी खेल मैदान बनाएको भन्दै उनले त्यसको विरोध जनाए ।प्रतियोगिता असार १६, १७ र १८ गरी तीनदिनसम्म हुनेछ । प्रतियोगितामा कबड्डी, एथ्लेटिक्स, भल

सन्तोषीलाई स्वर्ण

काठमाडौँ-  ४४ औं राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिता अन्तर्गत शुक्रवार सम्पन्न १५ सय मिटरको दौडमा महिलातर्फ वागमती प्रदेशकी सन्तोषी श्रेष्ठ र पुरुषतर्फ त्रिभूवन आर्मी क्लवका मुकेश पालले स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्र्याकमा पहिलो दिन सम्पन्न १५ सय मिटर दौडमा महिला तर्फका प्रतिष्पर्धामा सन्तोषीले निर्धारित दूरी ४ मिनेट ४२.८ सेकेण्डमा पूरा गरी स्वर्ण पदक जित्दा […]

४४ औं राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिताः सन्तोषीलाई स्वर्ण

काठमाडौँ – ४४ औं राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिता अन्तर्गत शुक्रवार सम्पन्न १५ सय मिटरको दौडमा महिलातर्फ वागमती प्रदेशकी सन्तोषी श्रेष्ठ र पुरुषतर्फ त्रिभूवन आर्मी क्लवका मुकेश पालले स्वर्ण जितेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्राकमा पहिलो दिन सम्पन्न १५ सय मिटर दौडमा महिला तर्फका प्रतिष्पर्धामा सन्तोषीले निर्धारित दूरी ४ मिनेट ४२.८ सेकेण्डमा पूरा गरी स्वर्ण पदक जित्दा […]

४४औँ राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिताको पहिलो दिनको दृश्यहरु

काठमाडौं : आजदेखि ४४औँ राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिता सुरु भएको छ। नेपाल एथलेटिक्स संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतियोगिता सुरु भएको हो। पहिलो दिन सम्पन्न १५ सय मिटर दौडमा महिलातर्फ वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठ र पुरुषतर्फ आर्मीका मुकेश पालले स्वर्ण जिते। आजै हाइजम्प लगायतका खेलहरु पनि भएका थिए। प्रतियोगितामा महिलातर्फ १५…

एथ्लेटिक्सको विकास गर्ने भन्दै आयो नयाँ संस्था, 'एथ्लेटिक्स संघसँग मिलेर जाने'

काठमाडौं: दुई हप्ता अघि जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको एथ्लेटिक्स परिवार नेपाल भन्ने संस्थाले वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ। आज पत्रकार सम्मेलन गर्दै अनुमानित ४५ लाखको लगानीमा चारवटा प्रतियोगिता गर्ने योजना सार्वजनिक गरिएको हो। राजन खत्रीको अध्यक्षतामा रहेको उक्त संस्थाले मंसिर महिनामा युथ एथलेटिक्स, माघमा झिल्टुङ क्रसकन्ट्री, फागुनमा गोल्डन एथलेटिक्स…

भक्तपुरमा फागुन ८ देखि अन्तरनगर एथ्लेटिक्स प्रतियोगिता

भक्तपुर : भक्तपुर नगरपालिकाको आयोजनामा फागुन ८ देखि भक्तपुरमा अन्तरनगर एथ्लेटिक्स प्रतियोगिता हुने भएको छ। चार दिनसम्म चल्ने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक भक्तपुर नगरपालिकाले जानकारी दिएको छ। प्रतियोगिता सञ्चालनको लागि नगरप्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा प्रतियोगिता मुल समिति र अन्य १२ वटा उपसमिति गठन गरि...

बुधबारदेखि दोस्रो जुनियर राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिता

बाँकेः दोस्रो राष्ट्रिय जुनियर एथ्लेटिक्स प्रतियोगिता बुधबारबाट खजुरा गाउँपालिका– २, सीतापुरमा सुरु हुने भएको छ।  खेलकुदलाई ग्रामीण स्तरसम्म पु¥याई पर्यटन प्रवर्द्धनन गर्ने उद्देश्यले सीतापुरस्थित शुक्र माविमा जुनियर एथलेटिक्स प्रतियोगिता आयोजना गरिएको नेपाल एथ्लेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले बताए। उनल...

पहिलो पटक ग्रामीण बस्तीमा राष्ट्रिय जुनियर एथ्लेटिक्स प्रतियोगिता

बाँकेः ग्रामीण भेगमा पहिलो पटक राष्ट्रियस्तरको प्रतियोगिता हुन लागेको छ। जिल्ला एथ्लेटिक्स संघ बाँकेले पहिलो पटक बाँकेको खजुरा गाउँपालिका– २, सीतापुरमा दोस्रो राष्ट्रिय जुनियर एथ्लेटिक्स प्रतियोगिता गर्न लागेको हो।  संघले सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा १९ वर्षमुनिका छात्र र छात्राको सहभागिता रहने बताए। ...