भक्तपुरमा फागुन ८ देखि अन्तरनगर एथ्लेटिक्स प्रतियोगिता

भक्तपुर : भक्तपुर नगरपालिकाको आयोजनामा फागुन ८ देखि भक्तपुरमा अन्तरनगर एथ्लेटिक्स प्रतियोगिता हुने भएको छ। चार दिनसम्म चल्ने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक भक्तपुर नगरपालिकाले जानकारी दिएको छ। प्रतियोगिता सञ्चालनको लागि नगरप्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा प्रतियोगिता मुल समिति र अन्य १२ वटा उपसमिति गठन गरि...

सम्बन्धित सामग्री

एथ्लेटिक्स ट्रयाक निर्माण समयमै नसकिने

चिसो मौसममा कालोपत्रे गर्न र एथ्लेटिक्स ट्रयाकमा सेन्थेटिक बिछ्याउन नमिल्ने जनाउँदै पञ्चकन्या एन्ड स्यांकोट्स जेभीले ६ महिना समय थप गर्न खेलकुद मन्त्रालयसँग आग्रह गरेको छ नेपालगन्ज रंगशालामा निर्माणाधीन सेन्थेटिक एथ्लेटिक्स ट्रयाक...

वर्ल्ड एथ्लेटिक्स च्याम्पियनसिपमा आयुषको औसत प्रदर्शन

३ भदौ, काठमाडौं । हंगेरीको बुडापेस्टमा शनिबारदेखि सुरु भएको वर्ल्ड एथ्लेटिक्स च्याम्पियनसिपमा नेपाली स्प्रिन्टर आयुष कुँवरले औसत प्रदर्शन गरेका छन् । शनिबार भएको पुरुष १०० मिटरको प्रारम्भिक चरणमा दौडिएका आयुषले निर्धारित दूरी ११.०७ सेकेण्डमा पूरा गरे । उनी आफ्नो हिट नम्बर २ मा चौथो स्थानमा रहे । उक्त हिटबाट मलेसियाका अजिम फामी (१०.२४) र बेलिजका […]

वर्ल्ड एथ्लेटिक्स च्याम्पियनसिपमा आयुष कुँवरले भाग लिने

२८ साउन, काठमाडौं । नेपाली स्प्रिन्टर आयुष कुँवरले हंगेरीको बुढापेष्टमा हुने वर्ल्ड एथ्लेटिक्स च्याम्पियनसिपमा भाग लिने भएका छन् । एथ्लेटिक्सको सबैभन्दा ठूलो प्रतियोगितामा नेपालबाट यस पटक २८ वर्षीय आयुषले मात्रै सहभागिता जनाउन लागेका हुन् । यसअघि नेपालले मध्यम र लामो दूरी (म्याराथन) मा भाग लिने गरे पनि यस पटक भने स्प्रिन्टरलाई पठाएको छ । नेपाल […]

एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालको प्रदर्शन निराशाजनक

३१ असार, काठमाडौं । थाइल्याण्डको बैंककमा भइरहेको २५औं एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालको प्रदर्शन निराशाजनक रह्यो । ७ खेलाडीले सहभागिता जनाएको यो प्रतियोगिता सहभागितामै सिमित रह्यो । अपेक्षा गरिएका र लक्ष्य राखेका खेलाडीको प्रदर्शन पनि त्यस अनुसार हुन सकेन । आइतबार महिला ५ हजार मिटर दौडमा राजपुरा पछाई दौडिएपछि नेपालको चुनौती सकिएको छ । उक्त स्पर्धामा […]

एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा सोमको व्यक्तिगत समयमा सुधार

२७ असार, काठमाठौं । थाइल्याण्डको बैंककमा भइरहेको २५औं एसियन एथ्लेटिक्स च्यामपियनसिपमा धावक सोमबहादुर कुमालले ४०० मिटरमा व्यक्तिगत समयमा सुधार गरेका छन् । बैंककस्थित सुपाचालासाई राष्ट्रिय स्टेडियममा बुधबार बिहान भएको ४०० मिटरको हिट चरणमा सोमले निर्धारित दूरी ४८.३३ सेकेण्डमा पूरा गरे । हिट ३ मा दौडिएका उनी आफ्नो हिटमा छैटौं भएर अघिल्लो चरणमा पुग्न भने सकेनन् […]

एथ्लेटिक्स : रेखा र तीर्थलाई स्वर्ण

काठमाडौं । पवर्तका तीर्थ पुनले पुरुषतर्फ र नेपाल पुलिस क्लबकी रेखा बिष्टले महिलातर्फ गोल्डेन एथ्लेटिक्स मिट–२०२३ अन्तर्गत १० हजार मिटर दौडको स्पर्धामा आईतवार स्वर्ण पदक जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आईतवार सम्पन्न दौडमा तीर्थ पुनले निर्धारित दुरी ३० मिनेट ४७.१ सकेन्डमा पूरा गर्दै स्वर्ण पदक जित्दा पुलिसकी रेखा बिष्टले ३९ मिनेट ३८.७ सकेण्डमा पूरा […]

राष्ट्रिय एथ्लेटिक्स च्याम्पियनसीप सकियोः जयरानी र शिव उत्कृष्ट

काठमाडौँ – कोरोना महामारीपछि पहिलो पटक आयोजना भएको तीन दिने ४४ औँ राष्ट्रिय एथ्लेटिक्स च्याम्पियनसीप सम्पन्न भएको छ। प्रतियोगितामा आर्मीकी जयरानी थारु र एपीएफका शिव पार्की उत्कृष्ट खेलाडी घोषित भए। आर्मी १८ स्वर्ण, १२ रजत र ५ कास्यसहित पहिलो भयो भने १९ स्वर्ण, ६ रजत र ८ कास्य जितेको एपीएफ दोस्रो भयो। यस्तै ३ स्वर्ण, […]

४४ औं राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिताः सन्तोषीलाई स्वर्ण

काठमाडौँ – ४४ औं राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिता अन्तर्गत शुक्रवार सम्पन्न १५ सय मिटरको दौडमा महिलातर्फ वागमती प्रदेशकी सन्तोषी श्रेष्ठ र पुरुषतर्फ त्रिभूवन आर्मी क्लवका मुकेश पालले स्वर्ण जितेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको ट्राकमा पहिलो दिन सम्पन्न १५ सय मिटर दौडमा महिला तर्फका प्रतिष्पर्धामा सन्तोषीले निर्धारित दूरी ४ मिनेट ४२.८ सेकेण्डमा पूरा गरी स्वर्ण पदक जित्दा […]

४४औँ राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिताको पहिलो दिनको दृश्यहरु

काठमाडौं : आजदेखि ४४औँ राष्ट्रिय एथ्लेटिक्स प्रतियोगिता सुरु भएको छ। नेपाल एथलेटिक्स संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा प्रतियोगिता सुरु भएको हो। पहिलो दिन सम्पन्न १५ सय मिटर दौडमा महिलातर्फ वाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठ र पुरुषतर्फ आर्मीका मुकेश पालले स्वर्ण जिते। आजै हाइजम्प लगायतका खेलहरु पनि भएका थिए। प्रतियोगितामा महिलातर्फ १५…